English

निरन्तर ओरालोपछि सेयर बजारमा उल्लेख्य सुधार



साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको छ। निरन्तर पाँच कारोबार दिन ओरालो लागेको नेप्से आज साढे ३५ अंक बढेको हो।

बिहीबार नेप्से परिसूचक ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ८.१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३८ अंक र सेन्सेटिभ इण्डेक्स २.३७ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन करिब २ अर्बको कारोबार भएको बजारमा आज २२४ स्टकको ४२ हजार ५०६ पटकको कारोबारमा २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरको ५४ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यो पनि
ओरालो लागेको अर्थतन्त्रप्रति सरकारको चासो
नेप्सेमा ठूलो पहिरो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested