English

फलफूल र तरकारीको मूल्यसूची



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज चैत २१ गते आइतबार एक किलोग्राम कागतीको मूल्य २९३ रूपैयाँ ३३ पैसा तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ५५ रूपैयाँ तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य २६ रूपैयाँ २५ पैसा तोकिएको छ भने सुकेको प्याज मूल्यको ३३ रूपैयाँ ३३ पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३३ रूपैयाँ ३३ पैसा तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य २१ रूपैयाँ, रातो मूला ४५ रूपैयाँ ६७ पैसा, सेतो मूला १७ रूपैयाँ ५० पैसा, भन्टा ३५ रूपैयाँ, मटरकोशा ३६ रूपैयाँ ६७ तोकिएको छ ।

त्यसैगरी समितिले एक किलोग्राम स्याउको मूल्य २४० रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २३० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य १३० रूपैयाँ तोकिएको छ ।

यो पनि…
व्यवसायीको स्वार्थले उपभोक्ता जहिल्यै मारमा

आजदेखि खुले पेट्रोलियम पदार्थका डिपो
पेट्रोलियम व्यवसायीले गरे आन्दोलन स्थगन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested