English

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम



विश्व इतिहासमा आज : आज ३ अप्रिल २०२२ । आज विश्व इतिहासमा केही घटना विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आजका दिन भएका केही घटनाक्रम :

प्राध्यापकबाट कुख्यात अपराधी बनेका गणितज्ञ पक्राउ
सन् १९९६ मा अराजकतावादी विचारबाट प्रेरित अमेरिकी कुख्यात अतिवादी टेड कान्जिस्की पक्राउ परेका थिए । पूर्वप्राध्यापकसमेत रहेका कान्जिस्कीले सन् १९७८ देखि १९९५ सम्म १६ वटा लेटर बम पठाएका थिए जसमा ३ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । अनबम्बरसमेत भनिने कान्जिस्की कुनै बेला प्रतिभाशाली व्यक्ति थिए ।

अमेरिकामा मार्शल प्लान
सन् १९४८ को ३ अप्रिलमा अमेरिकाका ३३औँ राष्ट्रपति ह्यारी एस ट्रुम्यानले इकोनोमिक रिकभरी एक्ट, १९४८ मा हस्ताक्षर गरेका थिए । पछि यसलाई मार्शल प्लान भनेर चिनिन थालियो । दोस्रो विश्वयुद्धको अन्त्यपछि युरोपेली अर्थतन्त्रहरूको पुनर्निर्माण गर्न र कम्युनिस्टहरूलाई नियन्त्रणमा लिनबाट रोक्न सो योजनाअन्तर्गत १२ दशमलब ४ अर्ब डलर बिनियोजन गरिएको थियो ।

काटिन नरसंहार
सन् १९४० मा सोभियत फौजले करीब २२ हजार पोल्यान्ड नागरिकको हत्या गरेको थियो । काटिन नरसंहारलाई इतिहासमा युद्धबन्दीहरूको सबैभन्दा खराब नरसंहार मानिन्छ । जोसेफ स्टालिनले पोल्यान्डका सैन्य अधिकारी अफिसरसहितका सबै बन्दीलाई मृत्युदण्ड दिने आदेशमा हस्ताक्षर गरेका थिए ।

यो पनि…
‘हामी कसरी बाँच्छौँ हाम्रै हातमा हुन्छ’
बिहान सबेरै उठ्ने र दिनभर ऊर्जावान् रहने ५ उपाय



...
Madeleine

References: Glorion Casino Bonus ohne Einzahlung jobzalert.pk

...
Raquel

References: Cryptologic Casino Auszahlung strongholdglobalgroup.com

...
Martina

References: This Is Vegas Casino Bonus ohne Einzahlung barclay.ru

...
Felicia

References: Jack Casino Einzahlung bzgm.alafdal.net

...
Lavada

References: Goldstrike Casino Erfahrungen https://forum.bestflowers.ru/

...
Kali

References: Candy96 live dealer https://winesandjobs.com

...
Rochelle

References: Merkur Casino Bewertung danieldefo.ru

...
Camille

References: Candy96 payout jobs-max.com

...
Leonore

References: Candy96 withdrawal time kigalilife.co.rw

...
Melinda

References: %random_anchor_text% code.a100-cn.com

...
Agnes

References: Mirage Casino Bonus ohne Einzahlung https://s3.amazonaws.com/new-casino/Kingmaker-Casino-Test.html

...
Floyd

References: Lollybet Online Casino cse.google.com.na

...
Shoshana

References: Lollybet seriös https://tabletennis.businesschampions.ru

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested