English

के कालो छाला सुन्दर लाग्दैन ? कालो छाला हुनुमा छ फाइदै फाइदा



मानिसहरू कालो छालालाई सुन्दर मान्दैनन् । कतिपय मानिसको सोच गोरो छाला भएका राम्रो भन्ने हुन्छ । बजारमा समेत गोरो बनाउने हजारौँ उत्पादन पाइन्छ ।

तर, धेरैलाई थाहा नहुन सक्छ, कालो छालाले स्वास्थ्यलाई धेरै लाभ पुर्‍याउँछ ।

यस्ता छन् कालो छाला हुनुका फाइदा :

छालाको क्यान्सर हुनबाट जोगाउँछ

छालामा पाइने डार्क पिग्मेन्टेसनका कारण गोरो छालाको तुलनामा कालो छाला भएकाहरुमा क्यान्सर हुने सम्भावना कम हुन्छ ।

हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउँछ

कालो छालामा मेलानिनको मात्रा अत्यधिक हुन्छ । यसले घामको हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउँछ ।

स्नायु प्रणालीको सुरक्षा

कालो छालामा पाइने मेलानिनले सेन्ट्रल नर्भस सिस्टमलाई हानी पुर्याउने खतरनाक प्यारासाइटबाट बचाउँछ ।

संक्रमण हुनबाट जोगाउँछ

मेलानिनले संक्रमण फैलाउने ब्याक्टेरियाबाट पनि बचाउँछ । साथै गोरो छालाको तुलनामा कालो छालामा कम संक्रमण हुन्छ ।

जवान देखिन्छ

कालो छालामा पाइने मेलानिनले छालालाई लामो समयसम्म चाउरी पर्नबाट जोगाउँछ । जसका कारण कालो छाला हुनेहरु लामो समयसम्म जवान देखिने गर्दछन् । साथै रोगप्रतिरोधी क्षमता बढाउँछ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested