English

ॐ उच्चारणका फाइदा



ओम () शब्दको जप गर्नाले धेरै फाइदा मिल्छ । केवल ५ मिनेट ॐ जप गर्दा तपाईंको शरीरले प्राप्त गर्न सक्ने फाइदाले तपाईंलाई जीवनभर तनावमुक्त रहन मद्दत गर्न सक्छ । ॐ पवित्र ध्वनी मात्र होइन शाश्वत शक्तिको प्रतीक हो । ॐ तीन अक्षरहरू अ, उ र म मिलेर बनेको छ । ए अर्थात् जन्मनु, उ अर्थात् उदय हुनुको अर्थ वृद्धि हुनु र म भनेको मौन हुनुको अर्थ ब्रह्म बन्नु हो ।

हरेक बिहान सूर्योदयमा उठेर शान्त ठाउँमा बसेर १०८ पटक ‘ॐ’ जप गर्नुहोस् । तपाईंले सुरुका दिनहरूमा ११ पटक ॐ उच्चारण गर्न सक्नुहुन्छ ।

हिन्दू मान्यता अनुसार ॐ मा सारा विश्व, सम्पूर्ण ब्रह्माण्ड समाहित छ । यो शब्दमा यति धेरै शक्ति छ कि तपाईं कल्पना पनि गर्न सक्नुहुन्न । मन्त्रको अगाडि यो एक शब्द मात्र जोडियो भने यसको प्रभाव धेरै गुणा बढ्छ । ॐ जप गर्दा मानसिक तनाव कम हुने विश्वास छ । त्यसोभए हामी तपाईंलाई बताउँछौं ॐ जप गर्दा के फाइदा हुन्छ ?

– ॐ जप गरेर तनावबाट मुक्ति पाउन सकिन्छ ।
यदि कुनै काम गर्दा थाकेको छ भने ॐ जप गर्नुहोस् । यसो गर्नाले थकान कम हुन्छ ।
–ॐ शब्दको निरन्तर जप गर्नाले शरीरलाई नित्य शान्तिले भर्न सकिन्छ ।
–ॐ को जपले हाम्रो शरीरमा उत्पन्न हुने कम्पनलाई हटाउन सक्छ ।
–ॐ उच्चारणले मुटु र पाचन प्रणाली दुवै ठिक रहन सक्छ । निद्रा नलाग्ने समस्या पनि केही समयमै हटाउन सकिन्छ । त्यसैले सुत्नुअघि ॐ शब्द उच्चारण गर्नुपर्छ ।


यो पनि…
शिवको तपस्या तोड्न कामदेवले के गरे ?

ठूलो काम गर्दा अवश्य सल्लाह लिनुहोस्
बिहान ब्रस नगरी पानी पिउँदा के हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested