English

सेयर बजार राताम्मे, कारोबारमा भने वृद्धि



साताको पहिलो कारोबार दिन सेयर बजार राताम्मे भएको छ। यस दिन नेप्से परिसूचक ४१ अंकले घटेर २६ सय बिन्दुमुनि  झरेको छ। आज ४१ दशमलव ४३ प्रतिशतले नेप्से ओरालो लागेर २ हजार ५सय ७२ बिन्दुमा बजार बन्द भयो।

१३ उपसमूहमध्ये सबै राताम्मे हुँदा निर्जीवन बीमामा भने हरियाली देखिएको छ। यस दिन निर्जीवन बिमा १ सय ३३ अंकले बढेको छ।

आज सेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ। धितोपत्र बजारमा आइतबार ४ अर्ब ९८ करोड रुपैयाँको ८९ लाख २३ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ।

यो पनि…
आठ महिनामा भित्रियो साढे एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा वृद्धि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested