English

टुँडीखेलमा सेना दिवसको रौनक (फोटोफिचर)



महाशिवरात्रि तथा सेना दिवसको अवसरमा आज नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी दिवस मनाएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थिति थियो । दिवसका अवसरमा सेनाले विभिन्न प्रदर्शन गरेको थियो । वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

इटहरी/ बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न

Latest










Popular
Suggested