English

बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटो फिचर)



एमसीसी प्रस्तावमाथि संसदमा छलफल हुने भएपछि बुधबार मध्यान्नदेखि नै काठमाडौंका विभिन्न चोकमा सर्वसाधारणले विरोध प्रर्दशन गरेका थिए । यद्यपि, सरकारको आग्रहमा आजको संसद बैठक स्थगित भएको छ । बैठक स्थगित भए पनि काठमाडौंका मुख्य सडकसहित बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रर्दशनकारीहरूले एमसीसी परियोजना राष्ट्रघाती भएको र फिर्ता गर्नुपर्ने माग गरिरहेका छन् । प्रर्दशनमा सत्ता गठबन्धनकै दलहरूसमेत सहभागी छन् ।

यो पनि…
रणमैदान बन्यो नयाँ बानेश्वर (फोटो फिचर)
एमसीसीको विरोधमा हवन (फोटोफिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested