English

युक्रेन संकट : रुसमाथि बेलायतले लगायो प्रतिबन्ध



बेलायतका प्रधानमन्त्री बेरिस जोनसनले रुसमाथि प्रतिबन्ध लागएका छन् । उनले पाँच बैंक र तीन अर्बपतिविरुद्ध प्रतिबन्ध घोषणा गरेका छन् ।

बेलायतको यो कदम रूस त्यो फैसलापछि आएको हो, जसमा रुसले रूसले युक्रेनका पृथकतावादीको नियन्त्रण भएको दुई क्षेत्रलाई मान्यता दियो । साथै रुसले त्यहाँ सैनिक पठाउने निर्णय गरेको छ ।

बेलायका प्रधामन्त्री जोनसनले ‘रुसको यो कदम युक्रेनमाथि नयाँ आक्रमणको बराबर हो, जसको केही हिस्सा रुसले गैरकानुनी रूपमा २०१४ मा आफ्नो कब्जामा लिएको थियो ।’ भनेका छन् । उनले अवस्था बिग्रिए नयाँ प्रतिबन्ध लगाउन सकिने बताएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested