English

बन्दमा जे देखियो (फोटो फिचर)



एमसीसीको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज बुधबार आह्वान गरेको नेपाल बन्दको असर काठमाडौं उपत्यकामा खासै परेको छैन । तर, एमसिसी आजको प्रतिनिधिसभा बैठकमा टेबल गर्ने तयारीका बीच सत्तासिन दलकै जनवर्गीय संगठन र अन्य समूह पनि प्रदर्शनमा उत्रिने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

यो पनि…
बगरमा उखु खेती, दिनचर्या नै बदलिने आम्दानी
फुटवेरमा आगलागी (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

इटहरी/ बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न

जेनजी आन्दोलनका क्रममा आगलागी हुँदा बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास जलेर ध्वस्त भएको छ

Latest










Popular
Suggested