English

आजकाे विनिमय दर यस्ताे



नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा कायम छ ।

यस्तै, युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ५८ पैसा र बिक्री दर १३७ रुपैयाँ २६ पैसा छ । युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३ रुपैयाँ १८ पैसा र बिक्री दर १६३ रुपैयाँ ९९ पैसा छ । स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९६ पैसा र बिक्री दर १३० रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८६ पैसा र बिक्री दर ८६ रुपैयाँ २९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९४ पैसा एक पैसा छ । यस्तै, जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४८ पैसा छ भने चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९३ पैसा र बिक्री दर १९ रुपैयाँ तिन पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरेबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ सात पैसा र बिक्री दर ३२ रुपैयाँ २३ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८५ पैसा र बिक्री दर ३३ रुपैयाँ एक पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यसैगरी मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ तीन र बिक्री दर १० रुपैयाँ आठ पैसा कायम छ ।

यो पनि
आजको विनिमय दर
क्रिप्टोकरेन्सी कारोबारमा नलाग्न राष्ट्र बैंकको आग्रह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested