English

यो बेलामा हुन्छ महिलालाई बढी सेक्सको चाहना



महिलामा पनि पुरुषमा जस्तै सेक्सको चाहना हुन्छ । तर, उनीहरू यो कुरा भन्न हिचकिचाउँछन् । यही कारण महिलाको इच्छा मनमै दबिएर रहन्छ । जानौँ, महिलालाई कुन समयमा सेक्स गर्ने इच्छा बढी हुन्छ त ।

महिनावारि भएको करिब दुई हप्तापछि महिलाहरूमा प्रजनन क्षमता बढ्दै जान्छ । यस्तो बेला महिलाहरूमा यौन इच्छा धेरै हुन्छ । त्योबाहेक महिनावारीको समयमा मदिराको सेवन गर्दा उनीहरूको यौन इच्छा निकै बढ्छ ।

वास्तवमा महिनावारीको समयमा महिलाहरूको शरीरमा विशेष हर्माेनको विकास हुन्छ । जसले उनीहरूलाई स्थिर बनाउँछ । यसले उनीहरूको दिमागमा सेक्सको बारेमा धेरै विचारहरू आउने गर्छन् ।

कतिपय महिलालाई महिनावारीको समयमा पनि सेक्सको चाहना हुन्छ । महिनावारी हुँदा आउने परिवर्तनका कारण उनीहरूमा यौनसम्र्पक गर्ने इच्छा पनि बढी हुन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested