English

घट्यो फलफूल तथा तरकारीको मूल्य [सूचीसहित]



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिकाअनुसार आज माघ २४ गते सोमबार एक किलोग्राम गोलभेंडाको मूल्य ७६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य २९ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ५६ रूपैयाँ ८० पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ४४ रूपैयाँ तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य ५०, रातो मूला ४५ रूपैयाँ, सेतो मूला १२ रूपैयाँ, भन्टा ६५ रूपैयाँ, मटरकोशा ८२ रूपैयाँ तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ९७ रूपैयाँ ६७ पैसा तोकेको छ ।

एक किलोग्राम सुन्तलाको मूल्य १४० रूपैयाँ तोकिएको छ भने एक किलोग्राम कालो अंगुरको मूल्य २७५ तोक्दा हरियो अंगुरको मूल्य १७० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम कागतीको मूल्य ११० रूपैयाँ तोकिएको छ ।

हिजो आइतबारको मूल्यसूची

फलफूल तथा तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य [सूचीे]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested