English

फलफूल तथा तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य [सूचीे]



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ। समितिकाअनुसार आज माघ २३ गते आइतबार एक किलोग्राम गोलभेंडाको मूल्य ७५ रूपैयाँ तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य २९ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ५६ रूपैयाँ छ। त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ४५ रूपैयाँ तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य ५५, रातो मूला ४५ रूपैयाँ, सेतो मूला २० रूपैयाँ, भन्टा ६५ रूपैयाँ, मटरकोशा ७५ रूपैयाँ तोकिएको छ। त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ९५ रूपैयाँ तोकेको छ।

एक किलोग्राम सुन्तलाको मूल्य १४० रूपैयाँ तोकिएको छ भने एक किलोग्राम कालो अंगुरको मूल्य २७५ तोक्दा हरियो अंगुरको मूल्य १६६ रूपैयाँ तोकिएको छ। त्यसैगरी एक किलोग्राम कागतीको मूल्य ११० रूपैयाँ तोकिएको छ ।

सूची



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested