English

यस्तो छ मिर्गौलाको महत्त्व र स्वस्थ राख्ने उपाय



मृगौला मानव शरीरको एकको एक महत्त्वपूर्ण अंग हो। यो अंग सिमी आकारको हुन्छ। यो मेरुदण्डको दुवैपट्टि हुन्छ। यो करिब करिब ४.५ इन्च लामो अथवा एउटा ठूलो मुट्ठी जत्रो हुन्छ।

प्रत्येक मृगौलामा लाखौँ साना-साना छान्ने जालीहरू हुन्छन्। जसलाई नेफ्रोन्स भनिन्छ। यो अंगले रगत छान्ने,शरिरमा झोलिलो पदार्थको मात्रा नियन्त्रन गर्ने, सहि मात्रामा इलेक्ट्रोलाइट्स कायम राख्ने र शरिरलाई नचाहिने पदार्थहरू पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्दछ।

जब मिर्गौलाले यस फिल्टरिंग क्षमता गुमाउँछ। तरल पदार्थ र फोहोरको हानिकारक स्तरहरू शरीरमा संकलन हने गर्दछ, जसले रक्तचापलाई बढाउँछ र किडनी विफलताको परिणाम दिन सक्छ।

मिर्गौला स्वस्थ राख्न के गर्ने ?
१.नियमित ६ देखि ८ लिटर पानी पिउने।

२.तौल नियन्त्रणका लागि सधैं ४५ मिनेट व्यायाम गर्ने।

३.चिल्लो, पिरो तथा मसालेदार भएको खाना कम खाने वा बार्ने।

४.मद्यपान र धुम्रपान नगर्ने।

५.मिर्गौलामा सीधै असर गर्ने डायबिटिज र ब्लडप्रेसर नियन्त्रणमा राख्ने।

६.चिकित्सकको सल्लाहविना कुनै पनि औषधि सेवन नगर्ने र

७.कतिपय अवस्थामा मिर्गौला ८० प्रतिशत काम नलाग्ने भएपछि मात्रै रोगबारे थाहा हुने भएकाले वर्षमा एकपटक मिर्गौला जाँच गराउने। एजेन्सी

यो पनि

सकारात्मक ऊर्जाका लागि यी बिरुवाले सजाउनुहोस् घर

सेक्स गर्दागर्दै कण्डम फुटे यसो गर्नुस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested