English

विश्व चिनाउने साताका २१ तस्बिर



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्बिरले । तिनै तस्बिरले  विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्बिरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्बिरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१.स्यान डिएगो जुस्थित एक उल्लू ।
२०.ईजराइलको अक्सा मस्जिद परिसरस्थित हिउँले धाकिएको डोम अफ द रक मस्जिद । 
१९. भेनेज्वाइलास्थित सङ्कलन गरिएको खाली बोटल बोक्दै एक युवा । 
१८.भारतको एक सहरमा आगो ताप्नाका लागि दाउरा बोक्दै बालिका । 
१७. काबुलको शाह–दो शम शिरा मस्जिद अगाडि परेवालाई दाना खुवाउँदै बालक । 
१६.चीनस्थित  कोंगटोंग पर्वतको हिउँ परेपछिको दृश्य ।
१५.इजिप्टको काइरोस्थितबाट देखिएको सूर्यास्टको दृश्य ।
१४.काठमाडौँको महानगपालिका–२२ स्थित ऐतिहासिक सुनधारा ।
१३. ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६, तमोर नदीमाथि निर्माण गरिएको बेलिब्रिज ।
१२. शुक्लाफाँटा नगरपालिका– ८, नौ खरीका परम्परागत पहिरनमा थारु युवती । 
११. राजविराजस्थित सप्तरी उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन तथा शपथग्रहण समारोहमा राष्ट्रिय झन्डा लिएर कार्यक्रममा देखिएको बालबालिका । 
१०. शुक्लाफाँटा नगरपालिका–१० लालपनियास्थित कञ्चन कृषि वस्तु उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्रमा उत्पादन गरिएको च्याउ ।
९.कोरोनाको संक्रमण बढेपछि उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि देखिएको बालकुमारी सडक खण्ड । 

८. उचित संरक्षणको पर्खाइमा रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं १० को गौरी ताल । 

७. टुँडिखेलमा राखिएको माटोको डिस्कोमा बसेर चाउचाउ खाँदै एक युवा पछाडि दृश्यमा धरहरा । 

६.शुक्लाफाँटा नगरपालिका–१० लालपनियास्थित कञ्चन कृषि वस्तु उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्रमा उत्पादन गरिएको स्ट्रबेरी खेती । 

५. जयन्त स्विङपिङमा रम्दै महिला । 

४.हिमपातले उडान भर्न नसकेका सीता एयरका दुई वटा जहाज । 

३. विराटनगर–१८ को बुधनगर भेडियारीस्थित ‘विराट राजाको दरबार’ संरक्षक कमल किशोर यादवले विगतमा उत्खनन गर्दा फेला पारेको बहुमूल्य सिक्काहरू 

२. हाई ग्राउन्ड एड्भेन्चर्सले सन् २०१२ देखि पोखराको सराङकोटदेखि हेम्जासम्म सञ्चालनमा ल्याएको ‘वल्ड क्लास जिपलाइन’ मा सुमरम्यान जिपलाइनको मज्जा लिँदै साहसिक खेलप्रेमी युवती । 

१.इँटा भट्टामा बालिका ।

तस्बिर : रासस, एपि, एएफपि,सिन्हुआ 

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested