English

प्रदेशको नाम र राजधानीमा एकरुपता कायम गर्न ढाँचा सार्वजनिक



मधेश प्रदेश सरकारले नाम र राजधानीको विषयमा एकरुपता कामय गर्नका लागि ढाँचा सार्वजनिक गरेको छ।

मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामले सबै मन्त्रालयल आयोग र कार्यालयहरूलाई सम्बोधन गर्दै माघ ३ गते राजपत्रमा यस प्रदेशको नाम र राजधानी कायम भइसकेकाले एकरुपता कायम गर्न मधेश प्रदेश सरकार र राजधानी जनकपुरधाम प्रयोग गर्न गराउन अनुरोध गरेको हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested