English

‘नागिन’मा जोडिँदै कोमोलिका



भारतीय टेलिभिजनको लोकप्रिय खलनायिकाहरूमा चर्चित ‘कोमोलिका’अर्थात् उर्वशी ढोलकिया टेलिभिजनमा पुनःफर्किने भएकी छिन्। यी अभिनेत्री अब दर्शकमाझ नागिनको रूपमा देखिँदैछिन्।

भारतीय सञ्चारमाध्यमकाअनुसार उर्वशी ‘नागिन ६’मा देखिनेछिन्। उर्वशी करिब चार वर्षपछि फिक्शन शोमा देखिन लागेकी हुन्।

यसअघि उनी एकता कपूरको सिरियल ‘चन्द्रकान्ता’मा देखिएकी थिइन्। उर्वशी ‘नागिन ६’ मा नागिन या कुनै जीव या मान्छे नै हुनेछिन् भन्नेबारे केही खुलाइएको छैन।

त्यसो त उर्वशी अघि ‘नागिन ६’ मा माहिरा शर्मा, रुविना दिलैक, महक चहल, रिद्धिमा पण्डित जस्ता कैयौं टेलिभिजन अभिनेत्रीको नाम आएको थियो। तर, ‘नागिन ६’ मा को नागिन बन्दै छ भन्ने आधिकारिक घोषणा भने गरिएको छैन।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested