English

बुर्का लगाउने छात्रालाई कक्षा प्रवेशमा रोक



कर्नाटक । भारतको एउटा सरकारी कलेजमा बुर्का लगाएका मुसलमान छात्राहरूलाई कक्षा कोठाभित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।

कर्नाटक राज्यको युदुपी जिल्लमा सरकार सञ्चालित कलेजमा मुसलमान छात्राहरूलाई प्रवेशमा प्रतिबन्ध लगाइएको हो।

हिजाव विद्यालयको पोसाक नभएको र केही छात्राहरूले अनुहार ढाक्ने पोसाक लगाएको भन्दै उनीहरूलाई कक्ष कोठामा पस्न नदिइएको कलेज प्रशासनले जनाएको छ।

आफू कक्षा कोठामा प्रवेश गर्ने वित्तिकै शिक्षकले तत्काल बाहिर निस्कन निर्देशन दिएको पीडितमध्येकी एक एएच अलमासले गुनासो गरेकी छिन्।

हिजाब आफ्नो विश्वासको एउटा अंश भएको र आफूहरूले संविधानमा उल्लेखित अधिकार प्रयोग गरेको पीडित किशोरीहरूले बताएका छन्।

विद्यालयले प्रवेश नदिएपछि ६ जना किशोरीहरू३१ डिसेम्बरदेखि अनुपस्थित छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested