English

काठेखोला अब ‘डिजिटल गाउँपालिका, सूचना प्रविधिमा पहिलो



बागलुङको काठेखोला गाउँपालिका ‘पेपर लेस’ गाउँपालिका बनेको छ । कार्यालयबाट सम्पादन हुने सबै काम अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने काठेखोला जिल्लाकै पहिलो गाउँपालिका हो ।

‘विभिन्न घटना दर्तादेखि पञ्जीकरणका काम सबै वडाबाट अनलाइन प्रविधिमा प्रविष्ट गर्ने हाम्रो गाउँपालिका देशकै पहिलो हो’, अध्यक्ष थापाले दाबी प्रस्तुत गर्दै भने– ‘आधिकारिक जानकारी दिने निकाय त कोही छैन, तर पञ्जीकरणका काम अनलाइन प्रविधिमा भएको यसअघि हामीबाहेक अरु कोही छ भन्ने हामीलाई लाग्दैन ।‘

भौगोलिक विकटताका बाबजुद गाउँपालिकाले सबै वडामा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाको सहकार्यमा डिजिटल तथ्याङ्क रहने गरी सामाजिक सुरक्षाभत्ता गाउँगाउँमा पुगेको सामाजिक विकास समितिका संयोजक विद्यापति शर्माले बताए।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested