English

यसरी मनाइयो तमू ल्होसार (फोटो फिचर)



तमू ल्होसारको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा भेला भएका गुरुङ समुदाय । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा समेत पुगेका छन् । ल्होसार मनाउन आउनेले आफ्ना परम्परागत भेषभूषा पहिरिएका छन् भने विभिन्न झाँकीसमेत प्रस्तुत गरेका छन् ।

Lhosar
Lhosar

यो पनि…
झरी परेको दिन (फोटो फिचर)

यस कारण मनाइन्छ तमु ल्होसार
गुरुङ समुदायमा ‘तमु ल्होसार’, पश्चिम नेपालमा ‘पुसे १५’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested