English

झरी परेको दिन (फोटो फिचर)



निरन्तर वर्षाका कारण देशभरका नागरिकको जनजीवन प्रभावित बनेको छ । बुधबार बिहानैदेखि सुरु भएको सिमसमे वर्षाले आममानिसको दैनिकीलाई बिथोल्नुका साथै चिसोसमेत ह्वात्तै बढेको छ ।

काठमाडौं उपत्यकाको चन्द्रागिरि, शिवपुरी, फुल्चोकी लगायतका डाँडामा भारी हिमपात भएको छ । साथै, अधिकांश पहाडी तथा हिमाली भेगमा पनि हिउँ परेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात भएको मौसमविद् सजिना शाक्य बताउँछिन् । मंगलबारबाट शुरु भएको मौसम बदली बिहीबारबाट क्रमिक सुधार हुँदै जाने उनको अनुमान छ ।

यद्यपि, बुधबार दिउँसो काठमाडौंको ठमेल, सोह्रखुट्टे, स्वयम्भु लगायतका स्थानमा झरीले पारेको प्रभावलाई तस्बिरमार्फत समेट्ने प्रयास गरिएको छ:

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested