English

यौन सम्पर्कपछि भाइरस कमजोर हुन्छ भन्दै चिकित्सकले पारे युवतीलाई निर्वस्त्र



इटालीका एक चिकित्सक महिला बिरामीलाई यौन सम्पर्क गर्न कर गर्ने क्रममा अर्धनग्न अवस्थामा पक्राउ परेका छन् । ६० वर्षीय डा. जिओभियानी मिनिलो बिरामीसँग जबरजस्ती यौन सम्पर्क गर्न खोजेको आरोपमा पक्राउ परेका हुन् । गाइनोलोजिस्टसमेत रहेका उनले यौन सम्पर्कपछि महिलाको रोग निको हुने दाबी गर्दै युवतीलाई ‘सेक्स’ गर्न कर गरेका थिए ।

रोग उपचार गर्न गएकी युवती एक नायिका भएको बुझिएको छ । ती चिकित्सकका अनुसार उनी पापिलोमाभाइरस (एचपीभी) बाट पीडित थिइन् । यो भाइरस यौन सम्पर्कका कारण सर्छ र कालान्तरमा क्यान्सर बनाउँछ ।

३३ वर्षीया पीडितले उजुरी दिएपछि चिकित्सक अनुसन्धानको घेरामा तानिएका थिए । अस्पताल कक्षको एउटा सीसी टिभीको फुटेजमा ती चिकित्सक सर्ट र पाईन्ट खोलेर अन्ना मारिअ नाम गरेकी महिलाको नितम्ब समाएको देखिन्छन् ।

भाइरसका लागि प्रतिरोध क्षमता आवश्यक पर्ने भएकोले भन्दै उनले यौन सम्पर्क गर्न कर गरेका थिए । यौन सम्पर्कबाट भाइरसविरुद्ध लड्ने रोग प्रतिरोध क्षमता बढ्ने हुने उनको दाबी थियो ।

३३ वर्षीया पीडितले उजुरी दिएपछि चिकित्सक अनुसन्धानको घेरामा तानिएका थिए । अस्पताल कक्षको एउटा सीसी टिभीको फुटेजमा ती चिकित्सक सर्ट र पाईन्ट खोलेर अन्ना मारिअ नाम गरेकी महिलाको नितम्ब समाएको देखिन्छन् ।

‘मैले धेरै महिलालाई क्यान्सरबाट जोगाएको छु । मैलै उनीहरुसँग यौन सम्पर्क गरेपछि बिरामीको एचपीभी नेगेटिभ देखिएको थियो,’ ती चिकित्सकले महिलालाई भनेका थिए ।

जति प्रयास गर्दा पनि गर्भ नरहेपछि युवतीले  मिनिलोकहाँ परीक्षण गर्न गएकी थिइन् । परीक्षणपछि ती चिकित्सकले महिलामा एचपीभीको लक्षण देखिएको बताएका थिए ।

‘मैले धेरै महिलालाई क्यान्सरबाट जोगाएको छु । मैलै उनीहरुसँग यौन सम्पर्क गरेपछि बिरामीको एचपीभी नेगेटिभ देखिएको थियो,’ ती चिकित्सकले महिलालाई भनेका थिए ।

चिकित्सकले आफ्नो स्तनलगायत संवेदनशिल अंग छोएको बताएकी छिन् । उनले आफूलाई साना स्तन मन पर्ने महिलालाई बताएका थिए ।

यो पनि पढ्नुहोस्
स्ट्रोकबारे सचेतना फैलाउन चिकित्सकहरुको सम्मेलन सम्पन्न
मस्तिष्कघात (स्ट्रोक)बारे जनचेतना फैलाउन चिकित्सकहरुको सम्मेलन
चिकित्सकको पीडा : ‘तन, मन थाक्यो भन्ने छुट छैन’
रैथाने परिकार चिनाउँदै चिकित्सक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested