English

यी हुन् नियमित अनार खानुको १० फाइदा



अनार एउटा त्यस्तो फल हो, जुन स्वादिलो मात्र नभएर स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । अनारमा धेरै औषधीय गुणहरू पाइन्छ जसले शरीरलाई धेरै रोगहरूबाट बचाउन मद्दत गर्दछ ।

अनारमा भिटामिन सी, फाइबर, भिटामिन के, र बी, आइरन, पोटासियम, जिंक र ओमेगा ६ जस्ता गुणहरु हुन्छ । जुन स्वास्थ्यको लागि धेरै लाभदायक मानिन्छन् । अनारको सेवनले पाचन शक्तिलाई बलियो बनाउँछ । यति मात्र होइन, यसले मुटु र आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । अनारमा पाइने पोषक तत्व महिलाहरुको लागि धेरै लाभदायक मानिन्छ । त्यसैले अनार खानुको १० फाइदा यस्ता छन् :

– अनारको सेवन गर्ने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
– नियमित अनार खानाले हृदयघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
– अनारमा प्रशस्त मात्रामा आइरन पाइने भएकाले रक्तअल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ ।
– अनारको नियमित सेवनले छाला चम्किलो बनाउन मद्दत गर्छ ।
– अनारको नियमित सेवन गर्ने व्यक्तिलाई दाँतसम्बन्धि समस्याबाट छुटकारा मिल्छ ।
– गर्भवती महिलाले अनार खानाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।
– बिर्सिने समस्या भएका ब्यक्तिहरुले अनारको सेवन गर्नाले स्मरण शक्ति बढ्छ ।
– यौनशक्ति बढाउन मद्दत गर्छ ।
– अनारको नियमित प्रयोगले पाचन प्रणालीमा हुने समस्याको पनि समाधान गर्न सहयोग गर्छ ।
– मृगौला सम्बन्धि समस्या कम गर्न पनि मद्धत गर्छ ।

यो पनि पढ्नुहोस् :
यी हुन् ओखर खानुका ७ फाइदा
यी हुन् दैनिक एउटा स्याउ खानुका १० फाइदा
यस्ता छन् अमला खानुको फाइदा
यी हुन् दैनिक अण्डा खानुको १० फाइदा
यी हुन् नियमित गाजर खानुको १० फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested