English

एकैदिन २२९५ जनामा सङ्क्रमण, १८०८ जना निको



पछिल्लो २४ घण्टामा २ हजार २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार २ सय ३३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा १ हजार ८ सय ८ जना सङ्क्रमण मुक्त भएका छन् । आज कोरोना सङ्क्रमणबाट १६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ८ सय ७४ छ । होम आइसोलेशनमा ३३ हजार ३ सय ३३, आइसीयूमा ५ सय ६८ र भेन्टिलेटरमा १ सय ६० जना रहेका छन् ।

नेपालमा हालसम्म ७ लाख ६१ हजार १ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ७ लाख १४ हजार ५२० जना निको भइसकेका छन् । पछिल्लो ३ दिनमा पाँच लाख ९७ हजार ५९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

यो पनि पढ्नुहोस् ।

एकैदिन ३४८१ मा कोरोना, १८८५ जना निको
नेपालमा कोरोनाको तेस्रो लहर आउने आशंका ! के छ सरकारको तयारी ?
असोजसम्म थप १ करोड ५ लाख खोप आउने, असोजमै कोरोनाको तेस्रो लहर फैलिन सक्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested