English

एकैदिन ३४८१ मा कोरोना, १८८५ जना निको



नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ५६ वटा नमुना परीक्षण गरिएको मध्ये ३ हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, १ हजार ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण १ हजार १ सय ८० जनाले ज्यान गुमाएका छन् ।

देशभर ३८ हजार ३३ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये, ७ सय ९६ जनाको आईसीयु र १ सय ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ३ हजार २ सय २० जना संस्थागत आइसोलेसनमा छन् भने ३४ हजार ८ सय १३ होम आइसोलेसनमा छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सन्जीब दुलाल :ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

काठमाडौँ, ७ असार २०८३४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो

२ असार, काठमाडौँ – इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन्

Latest










Popular
Suggested