English

धनगढीमा श्री कलेक्सन प्रिमियम बुटिक सञ्चालनमा



धनगढीमा श्री कलेक्सन प्रिमियम बुटिक सञ्चालनमा आएको छ । शनिबारदखि बुटिक औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

उक्त बुटिकलाई अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराईले शनिबार उद्घाटन गरेका हुन् । रिबन काट्दै अभिनेत्री प्रसाईंले सफलताको शुभकामना दिइन् । ‘आफू जन्मिएको ठाउँमा यत्ति ठूलो लगानीमा बुटिक सञ्चालनमा आएकाले निकै खुशी लागेको छ,’ उनले भनिन्, ‘बुटिकले सफलता पाओस् ।’

कविता सिवाकोटीले उक्त बुटिक सञ्चालन गर्न ल्याएकी हुन् । सिवाकोटीले ७० लाख लगानीमा बुटिक सञ्चालनमा ल्याएको जानकारी दिइन् ।

दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested