English

अपाङ्गता भएका व्यक्ति संक्रमित भएमा के गर्ने ?



कोरोनाको दोस्रो लहरमा बालकदेखि वृद्धासम्मलाई संक्रमण फैलिएको छ । यसबाट शारीरिक अशक्तता भएका व्यक्तिहरु पनि कोरोना संक्रकित भएका छन् । यस्तो अवस्थामा संक्रमित व्यक्ति र रेखदेख गर्ने व्यक्तिले यसरी ख्याल राख्नपर्छ ।

–अपाङ्गता भएका कोभिड–१९ संक्रमितलाई लगातार छाती दुख्ने, अल्मलिने, बोली लरबरिने वा अक्सिजनको मात्रा कम भई अप्ठ्यारो महशुस भए तुरुन्त अस्पताल लैजाने ।
–यदी संक्रमितले सक्नुहुन्छ भने धेरै छुने सतह र सहयोगी उपकरणहरु जस्तैः ह्वील चियर, सेतो लठ्ठी, वैशाखी बेलाबेलामा धुने वा स्यानिटाइज गर्ने र नसक्ने भए रेखदेख गर्ने व्यक्तिले गर्ने ।
–संक्रमित व्यक्तिले आफू अस्वस्थ हुँदा थाहा हुनुपर्ने महत्वपूर्ण जानकारी जस्तै बिमा, औषधिबारे परिवार र रेखदेख गर्ने व्यक्तिलाई थाहा दिने ।
–अपाङ्गता भएका संक्रमितले नियमितरुपमा औषधि सेवन गर्ने भए नछुटाउने र स्वास्थ्य जाँच गराउनु पर्ने भएमा स्वास्थ्य संस्थामा लैजाने ।
–रेखदेख गर्ने व्यक्तिले चिन्ता, डर र तानवलाई कम गराउन रचनात्मक कार्य गर्ने र अपाङ्गता भएका व्यक्तिलाई हौसला र प्रेरणा दिने ।
–अपाङ्गता भएका संक्रमित व्यक्तिको आलोपालो स्याहार गर्न सकिने गरी परिवारका सदस्य तयार हुने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested