English

नरेन्द्रले देखेको पाशुपत क्षेत्र



अन्तराष्ट्रिय मिडियामा सक्रिय फोटोपत्रकार नरेन्द्र श्रेष्ठले आफ्नो करिअरमा विभिन्न बिषयमा लाखौं तस्विरहरू खिचिसकेका छन् ।

नेपालका विभिन्न छापा माध्यमहरुमा पनि सक्रिय फोटो पत्रकारिता गरिसकेका श्रेष्ठले पशुपतिनाथ मन्दिर र त्यसको वरिपरी विभिन्न अवसरमा खिचेका तस्विरहरु लिएर मेरो लाइफस्टाइल डटकमसँग जोडिनु भएको छ, अतिथि कोलम मार्फत ।

आफ्ना हरेक क्लिकलाई जिवन्त बनाउने श्रेष्ठका तस्बिरहरुले पक्कै पनि तपाईँहरुलाई समेत हामीसँग जोड्ने छ । यी तस्बिरहरु श्रेष्ठको केही कलेक्सन् हुन् । – सम्पादक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल

काठमाडौं। गायक उत्तम मगरको स्वरमा सजिएको गीत ‘आँखामा तिमी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, समर्पण र प्रिय व्यक्तिप्रतिको

काठमाडौं : जेभियर एकेडेमीले चौथो बब एण्ड जाङ/जेभियर एकेडेमी संरक्षण पुरस्कार २०२६ तथा संरक्षणसम्बन्धी प्यानल छलफल कार्यक्रम २१ नोभेम्बर २०२६

काठमाडौं, २०८३। आफ्नो सपनाको घर निर्माणको शुभ सुरुवातलाई अझ विशेष, शुभ र स्मरणीय बनाउने उद्देश्यले रिद्धि सिद्धि सिमेन्टले “शिलान्यासमा रिद्धि

Latest










Popular
Suggested