English

कोरोना खोप लगाउनेको लाइन (फोटो फिचर)



अहिले कोरोना भाइरसको दोश्रो लहरका कारण निषेधाज्ञा जारी छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो भएपनि संक्रमणको जोखिम भने घट्न नसकेको विज्ञहरु बताउँछन् । कोरोना भाइरस नियन्त्रणका लागि अहिले देशभर भ्याक्सिनेशन भइरहेको छ ।

आज (मंगलवार) कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप लगाउन काठमाडौंको निजामती अस्पतालमा मङ्गलवार बसेको लाइन हो यो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

Latest










Popular
Suggested