English

निषेधाज्ञामा झरीले रुझेको सुनसान काठमाडौं (फोटो फिचर)



सरकारले शुक्रवारबाट निषेधाज्ञामा थप कडाइ गरेको छ । मानिसहरु घरमै थुनिएर बस्न बाध्य छन् । कोरोना माछा,मासु, दही, दूध, तरकारी र फलफूल बाहेकका हन्य पसलहरु बन्द गरिएको छ । यी पसलाई पनि बिहान ९ बजेसम्म मात्रै खोल्न दिइएको छ ।

जसकारण काठमाडौं उपत्यकाका भीडभाड देखिने क्षेत्र अहिले सुनसान छन् । बिहीवारदेखि निरन्तर रुपमा परिरहेको झरीका कारण काठमाडौंको मौसम धुम्म देखिन्छ । समग्रमा भन्दा पानी र कोरोनाले काठमाडौं निसासिएको छ ।

सडकमा खाली छ, प्रहरीले अनावश्यक रुपमा सवारी लिएर हिँडेकालाई समातेर कारवाही गरिरहेको दृश्य प्रशस्तै देखियो । यसैबीच हामीले काठमाडौंका विभिन्न स्थानको आजको दृश्य देखाउँदैछौँ । हेर्नुहोस् १२ तस्विरमा ।

तस्विर: राजकुमार श्रेष्ठ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested