English

गायिका जानकी तारमी मगरको ‘एक्लो मैना’ सार्वजनिक



गायिका जानकी तारमी मगरको ‘एक्लो मैना’ बोलको गीत सार्वजनिक भएको छ । उनले जानकी तारमी मगर युट्युव च्यानलमार्फत सोमबार गीत सार्वजनिक गरेकी हुन् ।

मगरकै शब्द तथा संगीत रहेको उक्त गीतको संगीत संयोजन विश्वास नेपालले गरेका छन् । मारुनी डिजिटल स्टुडियोमा रेकर्डिङ भएको गीतको मिक्सिङ कुमार रानाले गरेका हुन् ।

गीतको भिडियोमा मगर आफैं देखिएकी छिन् । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने करण चैसिरले छायाँकन गरेका छन् । यसैगरी, नविन घर्ती मगरले भिडियोको सम्पादन गरेका हुन् ।

भिडियो :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested