संस्कृति इन्टरनेसनल स्कुल र श्री पञ्चकन्या माध्यमिक विद्यालयबीच सहकार्य, सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब (FAB Lab) उपलब्ध गराइने
काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय (छाउनी) बीच सहकार्य गर्ने सम्झौता भएको छ । यस सहकार्यअन्तर्गत श्री पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेसनल स्कुलको फ्याब ल्याब (FAB Lab) मा निःशुल्क विशेष कक्षा सञ्चालन गरिनेछ । यस कार्यक्रमको औपचारिक शुभारम्भ २०८३ असार २८ गते, आइतबार (जुलाई १२, २०२६) मा पहिलो अन्तरक्रियात्मक कक्षामार्फत गरिएको हो ।

पहिलो कक्षामा विद्यार्थीलाई प्रयोगशालामा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे जानकारी दिइएको थियो । त्यसपछि उनीहरूले डिजिटल फेब्रिकेसनका उपकरण प्रयोग गर्दै सिर्जनात्मक डिजाइनसम्बन्धी व्यवहारिक अभ्यास गरेका थिए । यो शैक्षिक सत्रभर सञ्चालन हुने यस कार्यक्रममा विद्यार्थीलाई थ्रीडी प्रिन्टिङ, कोडिङ तथा ए आई, रोबोटिक्स, फोटोग्राफी, भिजुअल इफेक्ट्स (VFX) लगायतका STEAM (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) विषयमा व्यवहारिक सिकाइ प्रदान गरिनेछ । साथै, समुदायलाई उपयोगी हुने विभिन्न परियोजना विकास गर्न पनि विद्यार्थीलाई प्रोत्साहन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रमका सम्पूर्ण खर्च, आवश्यक सामग्री, अत्याधुनिक फ्याब ल्याबको प्रयोग तथा विशेषज्ञ प्रशिक्षकको व्यवस्था संस्कृति इन्टरनेसनल स्कुलले निःशुल्क रुपमा गर्नेछ । शैक्षिक वर्ष २०८३ भर सञ्चालन हुने यस कार्यक्रममा प्रत्येक दोस्रो आइतबार दुई घण्टाको कक्षा सञ्चालन गरिनेछ । यसबाट सामुदायिक विद्यालयका विद्यार्थीले २१औँ शताब्दीका आवश्यक सिप, सिर्जनात्मक सोच तथा व्यवहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, दुवै विद्यालयले यो गैर–व्यावसायिक सहकार्यबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई आधुनिक प्रविधिमूलक शिक्षामा सहज पहुँच दिलाउने, डिजिटल विभाजन कम गर्ने तथा नयाँ पुस्ताका नवप्रवर्तक तयार पार्ने विश्वास व्यक्त गरेका छन् ।












Eduardo
Lesbiann weddung invitation ttye dyee paperCistian definnition of pornographyNakled pregnant mothersChuhbby mmom breastfeedingVidewo porno hardcoree ffee eazsy sexFrree anal double peenetration seex videosBreqst camcer prvention trialsOranye breazsted birdJapanese podn orageBustty aamateur andre showing herExtyreamly ypung nudistIanns ppet sexSexx uzbekistanVintage mccall's 3040Hd seexy showeringSexyy teen glassesLesbin hairy pissingPenis vermelhoYoung anal movieLesbiasn punbishes pupilPornn stars tvStrp clus iin san bernadinoParaliized sexCysst inn my breastGuyy wuth dldo videoColliins vintage radioDaana delancey nudeSexual intercouese demostrationsTeaby swingersBrother sisyer haveing seex moviesMia isabella cumshotsAmateur asss fistingWhho hass tthe digest dickFreee adult personal adds with pictureHairry dasdy videosSeex shops inn woodland hillsMajhor viddo concept dvvd reviews adult disciplineGuide mail sexx worldStyle adrvanced breadt pum shoulder bagMatuyre dearVirgin pee tubhing sterilizationn propertiesTidha cambell martin nakedMooms playing with thoer pussiesTrissh stratgus ffirst pornoKrup hometown ginger hardcoreMy firt sex teacher mrrs charmWatersports irelannd peeOctomom bikiniVintagve paiint by nimber patternAdul adfhd specialistsSecrdet vikdeo diiary off a ledsbian nymphoPalm spfings sex club8 2010 breast cancer eventNajed giirls young 18 videos freePleassure isloand themeDooes ciiara ggot a dickWorpd off warcraft clothess nudeAvailaable escorts inn virginiaAss cleavage 4 torrentAsuan kjng ffu afterGaay sexx pronGirls drinkig girlss peee galleryAdhlt webbmaster blogTeen crixis hotlinesFreee nuide thubmnailsNude samsCaligula lesbin seex sene mpegRound nude picsVanessa's assSuzanne summmers nuide photosUndergtound ove pornWallywankerss stepdister fuicked meConne booib picFree hhentai att thumbMaxwell hoyse coffde sucksIs chriks evans gayChrissy mlon aass ofvd9wuaptpza84v09lp Herre iss mmy wweb blog ... xnxx3.cc