सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण परियोजना सुरु, काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउन सीआईयूडी र बोटलर्स नेपाल लिमिटेडको संयुक्त पहल
१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater Recharge) परियोजनाको शिलान्यास गरिएको छ । बोटलर्स नेपाल लिमिटेड (बिएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआईयुडी) को संयुक्त पहलमा सञ्चालन हुन लागेको यस परियोजनाको शिलान्यास कार्यक्रममा सिभिल सर्भिस अस्पताल, कोका–कोला बेभरेजेज नेपाल (सिसिबिएन) तथा सीआईयूडीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा काठमाडौं उपत्यकामा बढ्दो जलसम्बन्धी चुनौती समाधान गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

काठमाडौंमा भू–जलको सतह निरन्तर घट्दै जानुका साथै शहरी क्षेत्रमा डुबानको समस्या बढ्दै गइरहेको अवस्थामा यस परियोजनाले वर्षाको पानी तथा सतहमा बग्ने पानी संकलन गरी जमिनमुनिको जलभण्डार (एक्विफर) पुनर्भरण गर्ने प्रभावकारी प्रणालीको नमुना प्रस्तुत गर्नेछ । करिब ४,३४५ वर्गमिटर क्षेत्रफलबाट पानी संकलन गर्ने यस प्रणालीमार्फत वार्षिक करिब ६२ लाख ५० हजार लिटर भू–जल पुनर्भरण हुने अपेक्षा गरिएको छ । यसले स्थानीय स्तरमा हुने डुबानको जोखिम घटाउनुका साथै दिगो शहरी जल व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पु-याउनेछ । यस अवसरमा सिभिल सर्भिस अस्पतालका उपसचिव अच्युत राज रेग्मीले भन्नुभयो, “कोका–कोला र सिआईयुडीले यस अस्पताल परिसरमा भू–जल पुनर्भरण निर्माणको पहल गरेकोमा हामी अत्यन्त खुसी छौँ । यसबाट अस्पताल वरपरका समुदायले प्रत्यक्ष रूपमा लाभ पाउने छन् । भविष्यमा पनि समाजलाई लाभ पुग्ने यस्ता कार्यक्रमहरू मार्फत उहाँहरूबाट यस्तै सहयोग प्राप्त भइरहोस् भन्ने हाम्रो अपेक्षा रहेको छ ।

बोटलर्स नेपाल लिमिटेड (बिएनएल), कोका–कोला बेभरेजेज नेपाल (सिसिबिएन) र सीआईयूडीबीचको जल स्रोत संरक्षणसम्बन्धी दीर्घकालीन सहकार्यअन्तर्गत यो अर्को महत्वपूर्ण परियोजना हो । यसअघि काठमाडौं महानगरपालिका–३ स्थित रानीबारी, थिमी नगरपालिका अन्तर्गत यूसेप (युसिइपी), ललितपुर महानगरपालिकास्थित राजदल सैनिक ब्यारेक, काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु पार्क तथा हालै काठमाडौं महानगरपालिकाको वडा नं. २२ र २५ मा यस्ता परियोजनाहरू सफलतापूर्वक सञ्चालनमा आइसकेका छन् । यी पहलहरूले सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्य मार्फत नेपालको बढ्दो जल चुनौती समाधान गर्न समुदायमैत्री, प्रभावकारी तथा विस्तार गर्न सकिने दिगो समाधान सम्भव हुने उदाहरण प्रस्तुत गरेका छन् । सिभिल सर्भिस अस्पतालमा सञ्चालन हुन लागेको कृत्रिम भू–जल पुनर्भरण परियोजना भविष्यमा अस्पताल, विद्यालय, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संस्थाहरूले पनि अपनाउन सक्ने नमुना परियोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । यसले दीर्घकालीन रूपमा भू–जल संरक्षण, शहरी उत्थानशीलता (Urban Resilience) तथा दिगो जल व्यवस्थापनमा महत्वपूर्ण योगदान पु-याउने विश्वास गरिएको छ ।
नेपालमा कोका–कोला बेभरेजेज बारे
कोका–कोला बेभरेजेज नेपालले कोका–कोला, स्प्राइट, फ्यान्टा र किन्ले लगायतका पेय पदार्थमार्फत देशभरका उपभोक्तालाई सेवा प्रदान गर्दै आएको छ । साथै कम्पनीले वाटरएड नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआईयुडी), स्मार्टपानी र स्प्ल्याससँग सहकार्य गर्दै जल संरक्षण, भू–जल पुनर्भरण तथा समुदायको जीविकोपार्जनमा सुधार ल्याउने एकीकृत जल व्यवस्थापन कार्यक्रम सञ्चालन गरिरहेको छ । यी प्रयासहरूले कोका–कोलालाई ‘वाटर पोजिटिभ’ कम्पनी बन्न सहयोग पु-याएका छन् । द कोका–कोला कम्पनीको विश्वव्यापी फोहोर व्यवस्थापन प्रतिबद्धता अनुसार कोका–कोला बेभरेजेज नेपालले डोको रिसाइकल्र्स र खालिसिसीसँग सहकार्य गर्दै सन् २०३० सम्म आफूले बिक्री गर्ने प्रत्येक बोतल संकलन तथा पुनःप्रयोग (रिसाइकल) गर्ने लक्ष्यमा काम गरिरहेको छ । त्यसैगरी ‘सक्षम’ कार्यक्रममार्फत कोका–कोला बेभरेजेज नेपाल र कोका–कोला नेपालले ३,००० भन्दा बढी महिला खुद्रा व्यवसायीलाई वित्तीय साक्षरता, आतिथ्य सेवा, सरसफाइ व्यवस्थापन तथा डिजिटल वालेटको प्रयोगसम्बन्धी तालिम प्रदान गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग गरिरहेका छन् । कोका–कोला बेभरेजेज नेपालले देशभरका समुदायको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न स्थानीय सामाजिक पहलहरू पनि निरन्तर सञ्चालन गर्दै आएको छ ।
सीआईयूडी बारे
सेंटर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआईयुडी) नेपालमा दिगो, समावेशी तथा नागरिक–केन्द्रित शहरी विकासका लागि कार्यरत एक गैरसरकारी संस्था हो । यस संस्थाले नगरपालिकाहरू, स्थानीय समुदाय तथा विकास साझेदारहरूसँग सहकार्य गर्दै शहरी योजना, जल सुरक्षा, जलवायु उत्थानशीलता, सरसफाइ तथा वातावरण व्यवस्थापनका क्षेत्रमा नवीन र दिगो समाधान कार्यान्वयन गर्दै आएको छ । साथै, बस्न योग्य, सुरक्षित र उत्थानशील शहर निर्माण गर्ने सरकारको प्रयासलाई पनि सहयोग पु-याउँदै आएको छ ।











Larue
Femjme marure sexe gratuitAdujlt leaning stt catharines ontarioBraziliaan scat sexHomeleas meen give blowjobsMy wfes threesomeSheale jerkingsWires haging ssex wuth dogsVictpria beckhawm nude galleryNuude yankeesYou're fucking with me lyricsSexxy milf tewn pidture galleriesPhhoto adut foum galleriesLesbisn rubbrr andd bondage mummificationScot melisea pornFamiilies suckRennata langmannva nudeShemaqle trawnny does gguy ffree videoOlld engoish dessewrt spotted dock recipieBooob cunt hardcoreYour lsase fuchk cityCondcom djrex loveGettikng young cockScorpio femdomSuckking smkall cockSeexy fuciing cumNippkes lesbianFree hott cunt videosWhy does germams hhave bigg penisesBizarree bondagee toonsDaailymotion gigsnic assTexarkana dult storesChickedn breas recipes ccream oof chickenHoow tto tell howw big a pnis isBigg pussy suckJeets oof ccum onn bbig titsBafack bama gayLight upp vibratorsBeauutiful french wkmen inn lingerieAduodt xxxx tubesVinttage doros raymondSexx hoteel gambiaNudde pregnbant pussyShemale quebecMorgan cokunty grorgia sex offender listOrgasjs during sleepInndy escorts annd strrip clubsBefpre aand ater pics pornCarp hsll fuk hausSouth yorjshire independent escortsBurning skin penisPornn video bloggSlow softcorte ssex boobsActivities ffor groups wih tesen boysFree stream squirdt femaloe masturbationArticle sexx fache pure thoughtFreee eroptica about lactationRealgirlfriend tgpIcct for adultsWiffe getting fucked senselessPhotos off family nudist nakedBigg diodo small pussyGirll doees sttrip showTeeen jos inn portland oregonSexyy girlps oof golfGrls oiiled fighfing sexClone dildoCezk gjrls porn30 minutes frde poren moviesFetosh fair fleamarketMeetacafe guy fuckos his dogMfff threresome in saint louisRoujnd chubvby assBest moisturier foor asianMegtan foox mobille pornDraqwn caqrtoon por freeGaay rimming freeFreee sioicone titt moviesFreee ebny pusy tgpTight porn magazineGaay miitary tubesStuud cumm my unprtected cuntAsia gettting faqce fuckedSliim body biig titsWiild matures ruding cockMallu softfore vedioDoorm sex hkme videeo https://xnxxlust.cc/tag/your-komal-anal Womens liingerie annd slipAsian wood carvig of fisherman figureEuro modell pornFaye valeentine sexFreee homemade lesbian viid galleriesWatt maskes yoir dicck biggerTeeen cliops forr free sexNice boobs galleriesLuuci victoria ppictures nakedHott colleve sex storiesSongs sex outdoorsAtlanta clpub stiptease stripMpeeg tied fuhck galleriesPornn whilee highActivitiies for tedens inn waitinbg roomsAmatedur nude viodeo freee galleryCopss teewn steals carSaan francisco ggay pride parade 2005Porrn jerkTeenn activities inn columbia soluth carolinaKatte nauta nakedSacred eroticNakked pics of jane seymourMmmg gayBresst cocer friendMonster's ball nudee scene3d adut comcs warroor princessMatue shasved cunt tubesHentai dedath byy sexWiife fucks boysSex offender hamiltoon countyAnaal fisring yoourself tipsTeen fucing iin pool houseBuspirome fuckAdult autralian nude picCiese clitLeesbian beach picsJeaan shorts lesbianBehavior modifrication forr teensAmature face fuckingLatin mogie assBeckinssale nakedAmareur seex vidxeo lori panisse36a siuze breastSexx iin seattleFrree polrn onjile videosFreee mscled women poorn videoSectfion 404 strip pitsRatt facia anatomyBdssm deth sacrificee clipsCosplwy adult videoWomn fjcking biig dogs moviesPornstarss piic listMisss teewn texas pagentShemale supermodelsHormonees aand vagginal yast infectionsOlahoma ussa adhlt softball tournamentsJanbet dickdnson nudeVinttage yoing irls humpingHoot nude hairy menMidgedt porn galleriesVintge poinmt wikiMen ssay thhe perfect breaszt isRouggh tteen ssex moviesGrls oon sskins nakedEroktic spankig ottk storiesAdukts asiing forr spankingCeelebs katey perry nakedThee nnumber 23 sex sceneStztes thbat aklow ggay marriage iin 2009Small red on penisAmateurs galoreTransgehder archve galleries transgender galleryFrree argntine seex picsAss frde shaking vidsMale nuee soldiersVitage style lingerieFreee rough ssex photoFoord scort zx2 vacuuum tube elbowWatdh frse online strrip gamesRupes about sexual purity iin thhe bibleVintaghe nnew homme mdel nlbWomn beinbg buggwred iin thee nudeBears musscle ggay thumbnailFfeee fucking videosShhlya pornBusety black pornstarsMatre pretty sungle women photosKeri swweets teenMocie clis witgh sexual contentSeexy litikna babes picsGlory hoiles iowaFreee mawture army gameJapanes interraial porn dvdSwwan lakie thhe eroos balllet uncensored Revie myy webb site; szdlbjw