English

आगो लागेको १४ महिनापछि इटहरीमा नयाँ स्वरुपमा सुरुभयो क्यूएफएक्स सिनेमाज (फोटो फिचर)



इटहरी/ कोशी प्रदेशकै व्यस्त व्यावसायिक सहर सुनसरीको इटहरीमा रहेको ‘क्यूएफएक्स सिनेफ्लेक्स’ नयाँ व्यवस्थापन, आकर्षक सजिसजावट र थप उच्च गुणस्तरका साथ औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ । करिब १४ महिना अघिको दुर्भाग्यपूर्ण आगलागीको घटनापछि अस्थायी रूपमा बन्द भएको यो हल आवश्यक मर्मत, पुनर्निर्माण र प्रविधिगत स्तरोन्नतिपछि नयाँ ऊर्जाका साथ दर्शकमाझ फर्किएको हो ।

फिल्म ‘मितज्यू’को देशव्यापी रिलिजको अघिल्लो दिन जेठ ७ गते साँझ प्रिमियर शोको आयोजना गर्दै हलको औपचारिक ‘री-ओपनिङ’ गरिएको हो । केही महिना अघिदेखि नै हल खुल्ला गरिए तापनि उक्त अवधिलाई क्यूएफएक्स सिनेमाज टिमले परीक्षण समयको रूपमा लिएको थियो । प्रिमियर तथा पुनः सञ्चालन समारोहमा सुनसरीका चलचित्र पत्रकारहरू, स्थानीय पाहुनाहरूका साथै क्यूएफएक्स सिनेमाजका प्रोजेक्ट म्यानेजमेन्ट हेड सुशील कुमार मानन्धर, मार्केटिङ म्यानेजर शशिम शाक्य र इटहरी ब्रान्च म्यानेजर अस्मिता गुरागाईं लगायतको उपस्थिति रहेको थियो ।

सार्वजनिक विज्ञप्तिअनुसार दर्शकहरूलाई विश्वस्तरीय चलचित्र अनुभव दिनका लागि हलमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । अब इटहरीका दर्शकले अझ स्पष्ट दृश्य र उत्कृष्ट ब्राइटनेसका लागि अत्याधुनिक टुके डिजिटल प्रोजेक्टर प्रणालीको आनन्द लिन सक्नेछन् । यस्तै उच्चस्तरीय चित्र गुणस्तर र कानलाई आनन्द दिने प्रिमियम साउन्ड सिस्टम, पहिलेभन्दा निकै आरामदायी र सुधारिएको सिट व्यवस्थापन र नयाँ वातावरण साथै उत्कृष्ट ग्राहक सेवा अर्थात् हस्पिटालिटीको अनुभव आगन्तुक दर्शकले लिन सक्नेछन् ।

कठिन समयमा पनि धैर्यता र विश्वास देखाउने सम्पूर्ण ग्राहक, साझेदार तथा शुभेच्छुकहरूलाई क्यूएफएक्स व्यवस्थापनले हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ । पुनः सञ्चालनको अवसरमा क्यूएफएक्स सिनेमाजका प्रोजेक्ट म्यानेजमेन्ट हेड सुशील कुमार मानन्धरले दर्शकहरूका लागि विशेष डिजिटल अफरबारे जानकारी दिए । उनका अनुसार “क्यूएफएक्सको लोयल्टी प्रोग्राम अन्तर्गत दर्शकहरूले हलमा खर्च गरेबापत विशेष पोइन्टहरू शेयरको रुपमा पाउनुहुनेछ । केही समयपछि त्यसलाई पैसामा कन्भर्ट गरेर क्यूएफएक्सको अफिसियल एप, बक्स अफिस र फुड काउन्टरमार्फत टिकट र खानेकुरा किन्न प्रयोग गर्न सकिन्छ । यो सुविधा इटहरीका लागि मात्र नभएर, इटहरीका दर्शक काठमाडौँ जाँदा वा काठमाडौँका दर्शक इटहरी आउँदा पनि समान रूपमा एपमार्फत प्रयोग गर्न सक्नुहुनेछ ।”

इटहरी ब्रान्च म्यानेजर अस्मिता गुरागाईंले आगलागीको घटनापछि हलको स्वरूप र सेवा पूर्ण रूपमा परिवर्तन भएको दाबी गरिन् । उनका अनुसार, “आगो लागेपछि क्यूएफएक्स सिनेफ्लेक्स इटहरी निकै नै परिवर्तित र आकर्षक भएर आएको छ । अब यहाँका दर्शकले काठमाडौँका सुविधा सम्पन्न हलकै जस्तो लुक्स, चुस्त व्यवस्थापन र हस्पिटालिटीको अनुभव लिन सक्नुहुन्छ । मलको ५ तला माथि हल भए पनि दर्शकको सहजताका लागि लिफ्टको राम्रो सुविधा छ ।”

इटहरीवासी दर्शकले सवारीसाधन पार्किङ साँघुरो भइरहेको गुनासोलाई पनि हल व्यवस्थापनले ध्यान दिइरहेको छ । यसका लागि पनि ठाउँको खोजी भइरहेको ब्रान्च म्यानेजर गुरागाईं बताउँछिन् । उनी भन्छिन्, “हालको पार्किङ क्षेत्र केही सानो महसुस भएकाले हामी दर्शकको सहजताका लागि अर्को ठाउँमा छुट्टै सहज पार्किङको व्यवस्था मिलाउने तयारी गरिरहेका छौँ ।” आगामी दिनहरूमा सिनेमा प्रेमीहरूलाई प्रोत्साहित गर्न विशेष स्क्रिनिङ, आकर्षक अफरहरू, लोयल्टी कार्यक्रमहरू र उत्कृष्ट ‘फुड एन्ड बेभरेज’ सेवामार्फत दर्शकसँगको सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य क्यूएफएक्स इटहरीले लिएको छ ।



...
Jerrell

Over 40 and lingerieMolded pig penisVirgin mobile canada gsmAsian party analPole vaulting nudePeeking nakedTwistys hardcore 2007 jelsoft enterprises ltdDifferent kinds of penis for teensBrunette milf fuck10 m tres de radio amateur xnxx 303 porn videosBig teen pussy pictureDicks sporting goods discountAmime incredibles sexWoman maoing in orgasmYoung naked thumbHot grannies suck cockFree uncensored hentai search galleries https://best.xnxxtubexxx.cc/ Man fucking a femal dogTracey e bregman breast jobShe had a cute pussyFetish foot free videoBreast against windowXhamster porn vedios nena part 2Fresh canandian amateur girls xnxx Hermaphrodite fucks herown pussyDifferent methods to male masturbateAdult nappy videosLocali erosBreast cancer causes articlesFree tranny shemale gallarysAnal expulsive lashing outErotic art top siteFinger fucking sweet amateur teenCam oral sex webAsian escorts reviews bay area reviewsElderly ebony cuntMilf ladies mature amatureCancer picture breastFree celebrite upskirtGanbang gay fuck wiewVintage stereo cabinetsMarge simpson riding cockFather teaching daughter hardcoreFriction sores penis Feel free to visit my web blog - website

...
Melva

Veery nice post. I jjust stumboed upn yourr welog aand anted too saay tgat I've really enjoyed browsing youir bloog posts. Affer aall I'll bbe subscribing to your feed andd I hole youu write agaijn ery soon! Checxk out my weeb sige asian.roloflix.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested