English

चोरी भएका ६५ ओटा सवारी साधन (मोटरसाइकल र स्कुटर) धनीलाई हस्तान्तरण ।



मिति २०८३।०१।२७ गते, काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६५ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (आइतबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ४५ ओटा मोटरसाइकल र २० ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमवाट आएका सुचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका ६५ ओटा सहित ४५४ ओटा सवारी साधन गत साउन यता काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ ।

चोरीका २६ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३८ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।


सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै (Gps) जडान, मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले अनुरोध गर्नुभएको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

# महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ



...
roof replacement cost

This was beautiful Admin. Thank you for your reflections.

...
1

(select DBMS_PIPE.RECEIVE_MESSAGE(CHR(98)||CHR(98)||CHR(98),15) from dual)

...
1

555bJojUyhQ')) OR 259=(SELECT 259 FROM PG_SLEEP(15))--

...
1

555zkLhaASS' OR 552=(SELECT 552 FROM PG_SLEEP(15))--

...
1

555-1 OR 705=(SELECT 705 FROM PG_SLEEP(15))--

...
1

555-1 waitfor delay '0:0:15' --

...
1

555-1; waitfor delay '0:0:15' --

...
1

5550"XOR(555*if(now()=sysdate(),sleep(15),0))XOR"Z

...
1

555*if(now()=sysdate(),sleep(15),0)

...
(select 198766*667891)

555

...
1'||DBMS_PIPE.RECEIVE_MESSAGE(CHR(98)||CHR(98)||CHR(98),15)||'

555

...
1QXRplx9W')) OR 180=(SELECT 180 FROM PG_SLEEP(15))--

555

...
1W6HDY6km' OR 877=(SELECT 877 FROM PG_SLEEP(15))--

555

...
1-1) OR 756=(SELECT 756 FROM PG_SLEEP(15))--

555

...
1lioGK4IG'; waitfor delay '0:0:15' --

555

...
1-1; waitfor delay '0:0:15' --

555

...
1*if(now()=sysdate(),sleep(15),0)

555

...
1

555

...
Forex

I really like reading through a post that can make men and women think. Also, thank you for allowing me to comment!

...
Real Estate Staging

Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others.

...
roof replacement cost

naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

...
السفر

I truly appreciate your technique of writing a blog. I added it to my bookmark site list and will

...
phimheo

Phim Heo HD, Xem Phim Heo Gái Bướm Múp Không Che Hay Nhất

...
Alex Cain

The Fastest Way to Expand Your Digital Library with Premium Titles https://steamgame.pages.dev

...
free invoice generator

I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

...
home health care

I am truly thankful to the owner of this web site who has shared this fantastic piece of writing at at this place.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested