“New khojdai” बाट सुरु, ‘React bata paisa’ सम्म—Nepali creators बीच बहस”
काठमाडौं। नेपाली social media मा पछिल्लो समय दुई चर्चित content creators Sajan Shrestha र Bishwas Timisilina (BT Kancha) बीच देखिएको संवादले व्यापक चर्चा पाउन थालेको छ।
केही दिनअघि Sajan Shrestha ले आफ्नो फेसबुकमार्फत new Khojeko संकेतात्मक स्टाटस सार्वजनिक गर्दै लेखेका थिए—

“Koi koi comedian new khojdai raicha usko video react garyo bhanera, paila paila nachalda mail gari gari video react gardau na bhanneko birsyo ki kya ho?? Jhyaam dinu parne!!!”
उनको उक्त स्टाटसपछि social media मा विभिन्न अड्कलहरू सुरु भएका थिए। धेरै प्रयोगकर्ताहरूले यसलाई कुनै अन्य creator तर्फ लक्षित गरिएको हुनसक्ने अनुमान गरेका थिए।
यहीबीच, उक्त स्टाटसको कमेन्टमा Bishwas Timisilina (BT Kancha) ले प्रत्यक्ष प्रतिक्रिया दिँदै लेखेका छन्—

“Afu hafta din mehnat garera euta video banayo, ani Ha ha garera tes bata paisa kamayo. bhayo k, aba react na gara bhanda new khojdai status haalecha. ramro mukh le samjhako bujhdaina ki k ho?”
BT Kancha को यस प्रतिक्रियापछि भने बहसले नयाँ मोड लिएको छ। कमेन्टमा कमेन्टमा “Guess the name of comedian” देखि “another controversy coming soon” जस्ता प्रतिक्रियाहरूले यो विषयलाई अझै चर्चामा ल्याएको छ।यसैबीच, पछिल्ला दिनहरूमा social media मा देखिएको “new khojne” सम्बन्धी बहससँग पनि यो घटनालाई जोडेर हेरिएको छ। हालसम्म दुवै creators ले यस विषयमा औपचारिक रूपमा कुनै विस्तृत धारणा सार्वजनिक गरेका छैनन्। तर उनीहरूबीचको यो संवादले दर्शकको चासो उच्च बनाएको छ।अब प्रश्न उठ्न थालेको छ—के यो केवल social media बहस हो, वा कुनै ठूलो योजनाको सुरुवातरु?









📉 Top Up 36,824.70 USDT ↪ graph.org/Transfer-04-13-6?hs=487830e68849a16b9a479a958b589f79& 📉
wj725b