English

गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन !



प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ बढाउने र साइफन बन्द गर्ने कार्य तीव्र गतिमा भइरहेको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन्। हरेक वर्ष वर्षायाममा गौर डुबानमा पर्ने प्रमुख कारण यही बाँध रहेको दाबी गर्दै उनीहरूले तत्काल उक्त कार्य रोक्न माग गरेका छन्। स्थानीय बासिन्दाका अनुसार दशगजा क्षेत्र आसपास कुनै किसिमको भौतिक संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय प्रावधान रहे पनि दशगजादेखि करिब ३०/४० मिटर पर बाँध निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ। “मर्मतको बहानामा बाँध अझै अग्लो बनाइँदैछ र साइफनसमेत बन्द गर्ने काम भइरहेको छ।

यसले पानीको निकास अवरुद्ध भई फेरि गौर डुबानमा पर्ने निश्चित छ,” रौतहटका समाजसेवी महमद अजादले भने। अजादका अनुसार वडा अध्यक्ष, नगर प्रमुख, जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी बल लगायत सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो छ। “हामीले सबैलाई जानकारी गरायौं, तर कसैले चासो देखाएन। यसले हामी थप मर्कामा परेका छौं,” अर्का स्थानीयले बताए। स्थानीयको भनाइमा, यदि तत्काल उक्त कार्य रोकिने पहल नभए आगामी वर्षायाममा गौर पुनः गम्भीर डुबानको जोखिममा पर्नेछ। यस विषयमा सम्बन्धित सरकारी निकाय तथा राजनीतिक दलका प्रतिनिधिहरू मौन बसेको आरोप पनि लगाइएको छ। यस सम्बन्धमा सरोकारवाला निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। स्थानीयले भने तत्काल स्थलगत अनुगमन गरी विवादित निर्माण कार्य रोक्न र दीर्घकालीन समाधान खोज्न माग गरेका छन्।



...
Izabella Bauer

Great information shared.. really enjoyed reading this post thank you author for sharing this post .. appreciated

...
heosexhay

I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav https://heosexhay.net/

...
phim heo

Awesome! Its genuinely remarkable post,https://heosexhay.net/ I have got much clear idea regarding from this post

...
Laminated jute bags manufacturer

Applicable insights for serving international clients

...
san mateo in home care

This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place

...
san mateo in home care

Great information shared.. really enjoyed reading this post thank you author for sharing this post .. appreciated

...
home health care

Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others.

...
home care san mateo

This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!

...
Tianna Carter

I like the efforts you have put in this, regards for all the great content.

...
home health care

This was beautiful Admin. Thank you for your reflections.

...
Arthur Mcclure

This was beautiful Admin. Thank you for your reflections.

...
home care in san mateo

Nice post. I learn something totally new and challenging on websites

...
in-home care

very informative articles or reviews at this time.

...
Frederick Drake

Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others.

...
home health care

I like the efforts you have put in this, regards for all the great content.

...
get4games

I really like reading through a post that can make men and women think. Also, thank you for allowing me to comment!

...
online business card

75. WhatsApp store is growing fast 🚀

...
home care san mateo

There is definately a lot to find out about this subject. I like all the points you made

...
Valeria Valenzuela

I like the efforts you have put in this, regards for all the great content.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested