English

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने— कोका–कोला नेपाल र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य



काठमाडौं, २३ माघ : कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा देखाउने भएको छ । ‘क्रिकेट फिएस्टा’ नाम दिइएको यो विशेष कार्यक्रम काठमाडौंको टुँडिखेल र तीनकुनेमा आयोजना हुनेछ । यसमा विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस कार्यक्रमले प्रत्यक्ष क्रिकेट खेलको रोमाञ्चक अनुभवसमेत प्रदान गर्नेछ। निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस कार्यक्रमले प्रत्यक्ष क्रिकेट खेलसँगै सांगीतिक मनोरञ्जन र विभिन्न अन्तरक्रियात्मक ब्रान्ड गतिविधिहरूको अनुभव प्रदान गर्नेछ । टुँडिखेलमा फेब्रुअरी ८ र १२, २०२६ मा तथा तीनकुनेमा पनि सोही अवधिमा स्क्रिनिङ कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रम स्थलको गेट दिउँसो १:०० बजे खुल्नेछ भने खेलको प्रत्यक्ष प्रसारण दिउँसो ३:०० बजेदेखि सुरु हुनेछ ।

खेल सुरु हुनुअघि महेश काफ्ले र अस्मिता अधिकारीको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहने छ । जसले खेलको उत्सवमय माहोल तयार पार्नेछ । यस कार्यक्रमले क्रिकेटप्रेमीहरूलाई केवल खेलको स्क्रिनिङ मात्र नभई थप रोमाञ्चक अनुभव पनि प्रदान गर्नेछ । साथै, कार्यक्रम स्थलभरि विभिन्न रमाइला ब्रान्ड गतिविधि तथा खेलहरूमा सहभागी भई दर्शकहरूले अन्तरक्रियात्मक र उत्साहपूर्ण वातावरणको अनुभव गर्न सक्नेछन् । यसैगरी, कोका–कोला नेपालले क्रिकेटप्रेमीहरूका लागि आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपालका खेलहरू भि आई पी जोनबाट हेर्न सकिने विशेष पास जित्ने अवसर पनि प्रदान गरेको छ । यी विशेष पास जित्न इच्छुक व्यक्तिहरूले कोका–कोला नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत प्रतियोगितासम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् ।



...
Virginie Davis

Hi i think that i saw you visited my web site thus i came to Return the favore I am attempting to find things to improve my web siteI suppose its ok to use some of your ideas

...
Grace Schuster

Your blog is a beacon of light in the often murky waters of online content. Your thoughtful analysis and insightful commentary never fail to leave a lasting impression. Keep up the amazing work!

...
Wilhelmine Williamson

My brother suggested I might like this blog He was totally right This post actually made my day You can not imagine simply how much time I had spent for this info Thanks

...
Anissa Kertzmann

Hi Neat post There is a problem along with your website in internet explorer would test this IE still is the market chief and a good section of other folks will pass over your magnificent writing due to this problem

...
Cayla Robel

Wow amazing blog layout How long have you been blogging for you made blogging look easy The overall look of your web site is magnificent as well as the content

...
Marisol Ramirez

A Private Adult Night That Changed Everything https://xnxx.pythonanywhere.com

...
Ricky Sanford

Escape Tsunami For Brainrots Script Popular Tool Among Roblox Players https://tsuhub.surge.sh

...
Gabriel Cameron

Download PDF Manager with Bookmark Support https://pdfmanager.pythonanywhere.com

...
인천출장마사지

인천출장마사지

...
Claudia Alvarado

A Secret Adult Affair Begins Quietly https://xnxx.pythonanywhere.com

...
James Grimes

Escape Tsunami For Brainrots Script Powerful Yet Simple https://tsuhub.surge.sh

...
Micheal Suarez

Download PDF Manager for Everyday Use https://fastdl.pythonanywhere.com

...
addition of hexadecimal numbers

This tool works perfectly and gives instant results.

...
Dana Lehner

Usually I do not read article on blogs however I would like to say that this writeup very compelled me to take a look at and do so Your writing taste has been amazed me Thanks quite nice post

...
provega

For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

...
Marlon Chapman

An Adult Situation That Became Intense https://vlxx.pythonanywhere.com

...
Paola Quinn

Escape Tsunami For Brainrots Script Professional Tool Experience https://tsuhub.surge.sh

...
PP non woven tote bags wholesale

Strong insights that resonate with international trade experience

...
ketojenik diyet ile 2 haftada 12 kilo

For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको छ। प्रेमिल शैलीको यो गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान तानेको

काठमाडौं – सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी माघ २५ देखि २७

दीपमाला खरेल ढकालले ‘मिस नेपाल हङकङ इन्टरनेसनल २०२६’ को ताज जितेकी छन्। यससँगै उनी पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिताकी

काठमाडौंको कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ । करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता

Latest










Popular
Suggested