दीपमाला खरेल ढकाल बनिन् ‘मिस नेपाल हङकङ इन्टरनेसनल २०२६’ (फोटो फिचर)
दीपमाला खरेल ढकालले ‘मिस नेपाल हङकङ इन्टरनेसनल २०२६’ को ताज जितेकी छन्। यससँगै उनी पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिताकी पहिलो विजेता बन्न सफल भएकी हुन्। हङकङमा बिहीबार इटन होटलमा सम्पन्न ग्रान्ड कोरोनेसन समारोहमा मिस नेपाल वर्ल्ड २०२४ की विजेता आश्माकुमारी केसीले दीपमालालाई ताज पहिराइदिएकी थिइन्।
कार्यक्रम मिस नेपाल द हिडन ट्रेजरसँगको सहकार्यमा आयोजना गरिएको हो भने हङकङ नेपाली महासंघ, एनआरएनए र फिनालेको सहयोग रहेको थियो।

कार्यक्रमका क्राउन पार्टनर काजल नैना, मार्केटिङ पार्टनर ‘कोलाबको डट आईओ’ तथा ब्युटी पार्टनर ‘ग्ल्याम विद दिपा’ रहेका थिए। आयोजकका अनुसार प्रतियोगिता गरिमा, विश्वसनीयता र निष्पक्षताको आधारमा सम्पन्न गरिएको हो। मिस नेपाल हङकङ इन्टरनेसनलको ताज जितेसँगै दीपमालाले अब सन् २०२६ मा आयोजना हुने मिस नेपाल प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरेकी छन्।

हङकङमै जन्मे–हुर्केकी दीपमालाले हङकङ युनिभर्सिटीबाट स्नातक अध्ययन पूरा गरेकी छन्। फाइनान्स विषयमा अध्ययन गरेकी उनी हाल विश्वप्रसिद्ध कम्पनी ब्ल्याक रकमा आबद्ध छिन्। दीपमाला २०२४ एचकेएसएआर डाइभर्सिटी लिस्ट अवार्ड विजेता तथा संयुक्त राष्ट्रसंघ मिलेनियम फेलो हुन्। पाँच भाषा बोल्न सक्ने उनी विभिन्न प्रतियोगितामा तीनवटा च्याम्पियनसिप उपाधि जित्न सफल भएकी छन्। उनी हाल एक क्यान्सर अस्पतालको गुडविल ब्रान्ड एम्बेसडरका रूपमा पनि कार्यरत छिन्।















Adrienne
Blonde sexy nurseUnusual adult halloween costumeCrossdressing porn freeDick's sporting goods sitePorn star former copSpank her butNude gran canaryAsian dancer entertainment los angeles xnxx Adrienne cheetah naked picsBig tit suckers videosBlack nude orgasmTeacher gets fuckDirty lesbian chatSharna fabiano nudeCock great whiteSexy naked pictures sharingWild coed hardcore hottieOlder women and boy xxx https://xnxxgratis.com/ Doggie cock sizePam anderson strips for hefHot nubian maturesAre dolly parton's boobs realTeen filipina modelsGirl plays flute in her pussyLauren holly free nudesFree teen porn full videoAvatar and katar sex xnxx James penis woodCouples sexual questionsTna karen angel nudePro cock exposedHitchhiking thumbFree iphone lesbian pornWebcam naked torrentMario lopex nude My site: homepage