English

गायक दिनेश क्षेत्रीको शब्द तथा संगीतमा ‘बानी’बोलको नयाँ गीत बजारमा



गायक दिनेश क्षेत्रीको शब्द तथा संगीतमा ‘बानी’बोलको नयाँ गीत बजारमा आएको छ । दिनेशकै स्वरमा सार्वजनिक गीतको भिडियोमा कलाकार आर्यन सिग्देल, करुणा श्रेष्ठ, सबिन कट्टेल र सुस्मिता श्रेष्ठको अभिनय छ ।

भिडियोमा प्रेम, दुरी र बिछोडको कथा देखाइएको छ । नेपालको युवा र सिक्किमकी युवतीबीचको प्रेममार्फत फरक भूगोलको प्रेमलाई पनि यो गीतमा समावेश गरिएको छ ।

गीति कथा शैलीको यो गीतको भिडियोमा प्रयोग संवाद दिनेश र केशव भट्टराईले लेखेका हुन् । उत्सव दाहालले खिचेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । निर्देशक सुब्रत आचार्यले गीतको भिडियो निर्देशन गरेका हुन् ।



सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested