English

कन्हैया-अन्जना राष्ट्रिय सङ्गित पुरस्कार-२०८२ वरिष्ठ गायक कमल बि.के. निर्मोहीलाई प्रदान गरिएको छ ।



काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।
५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के. निर्मोही उपचार सहयोग समितीका संयोजक नमस्कार शाहले ग्रहण गरेका थिए ।
वरिष्ठ गायक निर्मोही अशक्त भई कार्यक्रममा सहभागी हुन नसकेका कारण संयोजक शाहले पुरस्कार ग्रहण गरेका हुन् ।
चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसि, पुरस्कारका संस्थापक सुप्रसिद्द गायक द्वय कन्हैया सिंह परियार, अन्जना गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
उक्त पुरस्कार निर्मोहीको निवास नेपालगन्जमै हस्तान्तरण गरिने संयोजक शाहले बताए ।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested