English

प्रहरी महानिरीक्षक श्री चन्द्र कुबेर खापुङ्गज्यू दर्ज्यानी चिन्हबाट सुशोभित : फोटो फिचर



प्रहरी महानिरीक्षक श्री चन्द्र कुबेर खापुङ्गज्यू दर्ज्यानी चिन्हबाट सुशोभित
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भाद्र १३ गतेको निर्णय अनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका श्री चन्द्र कुबेर खापुङ्गज्यू दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीज्यूले प्रहरी महानिरीक्षक श्री चन्द्र कुबेर खापुङ्गज्यूलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।

स्रोत: नेपाल प्रहरी



सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested