नेपालगंज देखि रागेचौर, सल्यान जाँदै गरेको सवारी साधन दुर्घटना ।
नेपालगंज देखि रागेचौर, सल्यान जाँदै गरेको सवारी साधन दुर्घटना ।
मिति २०८२।०४।०८ गते सल्यान जिल्ला कुमाख गा.पा.२ बढाई ज्युला स्थित नेपालगंज देखि रागेचौर, सल्यान जाँदै गरेको सवारी साधन अनियन्त्रित भई सडक देखि अं. २५ मिटर तल खस्दा घाइते भएका १५ जना व्यक्तिहरूको उद्धार गर्दै नेपाल प्रहरी तथा स्थानीय ।










