English

एनआरएन ग्लोबल सिङ्गिङ आइडलमा छानिए ५०+ १० उत्कृष्ट (नामसहित)

एनआरएन ग्लोबल सिङ्गिङ आइडल


एनआरएन ग्लोबल सिङ्गिङ आइडल, सेकेण्ड जेनेरेसन २०२१ का लागि ६० प्रतियोगी छानिएका छन् । विश्वभरबाट डिजिटल अडिसन मार्फत् २ सय ५० प्रतियोगी सहभागी भएकोमा ५० जना छान्ने निर्णय भएको थियो । तर आयोजकले उत्कृष्ट प्रस्तुति दिएका १० थप छनोट गरेको हो ।

निर्णायक टीममा गायकद्वय उदय सोताङ र विजय लामा, गायिकाद्वय सुनिता दुलाल र प्राश्ना शाक्य छन् ।

एनआरएन मध्यपूर्व क्षेत्रिय युवा विभागले आयोजना गरेको यो प्रतियोगिताको विजेताले ७ लाख, दोस्रोले ४ लाख, तेस्रोले २ लाख, चौथोले १ लाख र पाँचौले ५० हजार पुरस्कार पाउनेछ ।

एनआरएन ग्लोबल सिङ्गिङ आइडल टप – ६०

१ दिपेश सिग्देल – नर्वे
२ खेम बहादुर बिके – ओमन
३ निपोन लामा – अष्ट्रिया
४ सौरभ पाख्रिन तामाङ – हङकङ
५ शिव बहादुर घाताङस्वाङ – कोरिया
६ वामदेव भट्ट – बहराइन
७ भीमराज गुरुङ – क्यानडा
८ अंकिता घतानी – न्यूजिल्याण्ड
९ दीप्ति थापा – यूके
१० सोनाम महर्जन – हङकङ
११ कपिल पैजा पुन मगर – आइरल्याण्ड
१२ ईभा नेपाल – क्यानडा
१३ जिके पूर्ण लिम्बु – बहराइन
१४ कल्पना श्रीपाल – यूके
१५ प्रजिता बास्तोला – यूएसए (मेरील्याण्ड)
१६ राजिव थापा – अष्ट्रेलिया
१७ मिग्मा तामाङ – साइप्रस
१८ निसान ढकाल – अष्ट्रेलिया
१९ आकाश न्यौपाने – जापान
२० हिमन राई – कुवेत
२१ पारस आचार्य – अष्ट्रेलिया
२२ प्रतिक शिवा – बहराइन
२३ राधिका कुमार गोले – कोरिया
२४ आयुषा डोटेल – अष्ट्रेलिया
२५ किशोर लम्साल – कतार
२६ अविषेक लकान्द्री – यूएइ
२७ वसन्त बिस्ट – बहराइन
२८ सुमन चेम्जुङ (घनश्याम गुरुङ) – कुवेत
२९ नरेन्द्र मल्ल – कतार
३० सहर विश्व – कुवेत
३१ रेसु स्याङ्दान – बहराइन
३२ रुद्र सुनदास – यूएइ
३३ सुरज घर्ती – कोरिया
३४ सतिस थापा – कतार
३५ पवन पौडेल – अष्ट्रेलिया
३६ अविशेक भण्डारी – अष्ट्रेलिया
३७ तीर्थराज – निरौला जापान
३८ सुरज बिके – कतार
३९ लक्ष्मण दर्जी – कतार
४० निशान्त कुमार विश्वकर्मा – कतार
४१ गोविन्द गुरुङ – कतार
४२ कविता आरबिएम – यूएई
४३ निमा दोर्जे तामाङ – कतार
४४ रुपक दाहाल – अष्ट्रेलिया
४५ नवराज श्रेष्ठ – कतार
४६ सुन्दर लिम्बु – यूएई
४७ अमित बिस्ट – यूएई
४८ कृष्ण खवास – यूएई
४९ सन्देश गुरुङ – यूएसए
५० इन्दिरा शाह – कतार
५१ समिर भट्टराई – साइप्रस
५२ बिबि मल्ल ठकुरी – कुवेत
५३ योसिका कुँवर – मलेसिया
५४ आयुसा मैनाली/समृद्धि श्रेष्ठ – यूएसए
५५ हर्ष भण्डारी – यूएसए
५६ श्रेयस श्रेष्ठ – यूएसए
५७ दीपा भट्टराई – अष्ट्रेलिया
५८ सर्मिला दर्जी – साइप्रस
५९ देवकी न्यौपाने खत्री – यूएई
६० विशाल श्रेष्ठ – कोरिया




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

Latest










Popular
Suggested