English

हङकङमा तमु ट्हो ह्युलले सप्रि ल्होछार मनाउने



तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी १ मा हुने कार्यक्रममा चर्चित गायक गायिका ममता गुरुङ र मनोज गुरुङको पनि प्रस्तुति रहनेछ । विविध सांस्कृतिक भेषभूषायुक्त झाँकी, छेलो, डोरी तान्ने लगायतका प्रतियोगिता समेत आयोजना हुने आइतबार आयोजित जानकारी सभामा बताइयो । सोही कार्यक्रममा डाक्टर हर्क र चन्द्र स्मृति पुरस्कार समेत प्रदान गरिनेछ ।

नेपाली जहाँ भएपनि आफ्नो भाषा, कला संस्कृति ,संस्कारलाई विर्सन नसक्ने र यसलाई जोगाई राख्ने प्रयास स्वरुप संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको आयोजक संस्थाले बताएको छ ।

जगत अम्बु गुरुङ/हङकङ



सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम