English

२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१



हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने मेला काठमाडौँको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा आजबाट सुरु भएको हो ।

महिला श्रृजनशील केन्द्रको आयोजना तथा राइजिङ नेपाल प्रा.लि. (इभेन्ट संसार डट कम) को व्यवस्थापनमा यो मेला सुरु भएको हो । मेलाको समुद्घाटन बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गरिन् । मेलाको शुभारम्भमा मिस नेपाल वर्ल्ड आश्माकुमारी केसी, मिस नेपाल अर्थ सुमना केसी र मिस नेपाल इन्टरनेशनल करुणा रावत लगायत सहभागी थिए ।

श्रृजनशील महिला दिदीबहिनीहरुलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रेरित गर्न यो मेला आयोजना गरिएको केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिइन् । महिला दिदीबहिनीहरुको आर्थिक सशक्तिकरण र बजारीकरणको लागि २० वर्षअघि सुरु गरेको मेला अहिले २१ वर्ष पुरा भएको उनले बताइन् । ‘महिला दिदीबहिनीहरुलाई आर्थिक रुपमा सवल बनाई प्रविधिमैत्री वातावरण सिर्जना गरी एक सफल उद्यमी बनाउने लक्ष्यका साथ यो मेला आयोजना हुँदै आएको छ’ अध्यक्ष मिलु थापाले भनिन्, ‘समुदायहरुलाई सीप सिकाई उनीहरुको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न यस मेलालाई अवसरका रुपमा लिन सकिन्छ ।’

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले नारीको विकास नभइ केही पनि विकास नहुने बताउँदै उद्यमशीलताको वृद्धि र महिलाको विकासमा टेवा पुर्याउन यस्ता मेला आवश्यक रहेको बताइन् । महिलालाई अगाडि बढ्न आफूले सबैखालको सहयोग गर्ने उनले बताइन् ।

उद्यमशील महिलाहरुलाई प्रमोट गर्ने खालको कार्यक्रम भएकोले आफूलाई अत्यन्तै राम्रो लागेको मिस नेपाल वर्ल्ड आश्माकुमारी केसीले बताइन् । अब चाडबाड लागेकोले चाडबाडको बेला नेपाली उत्पादन नै प्रयोग गर्न र नेपाली महिला उद्यमीहरुलाई प्रोत्साहन दिन पनि उनले आग्रह गरिन् ।

यो मेलामा ७० वटा भन्दा बढी स्टलहरु रहेका र त्यसमा ७ वटा स्टल असहाय, अशक्त, अपाङ्ग र पिछडिएको ग्रामीण क्षेत्रका दिदीबहिनीहरुका लागि निःशुल्क उपलब्ध गराइएको मेला व्यवस्थापक पशुपति केसीले बताए । मेलामा घरेलु तथा हस्तकलाका सामग्रीहरु, महिला उद्यमशीलताका वस्तु तथा सेवाहरु, तीज विशेष खानाका परिकारहरु, निःशुल्क स्वास्थ्य शिविर, मेहन्दी आर्ट तथा हात खाली नजाने विशेष उपहारहरु राखिएको छ । मेला आज भदौ ७ गतेदेखि ९ गतेसम्म चल्नेछ ।



...
Reina

Brunette sucks black cockGay personals list naked picsWhite cream on dickTopless teen candidsMexican porno clipsBilly dee adultAdventure asian jacks xnxx Blowjob cum in mouth tubeMesureing a penisFormentera nude beachErotic barbie stripHot basketball player fucksMom plays with cockBig clit pissingSweden nude modelSubmissive bi sex https://beta.xnxxtubexxx.cc/ Grand lido negril nude photoMicro bikini title object objectPainful sex tgpMovie open pussyDiya mirza nude photoCumshot facial damnbangAnya jerks offFree vintage porn car gonzo xnxx Britney spears strip tease videoChubby young girls with airy armpitsWoodfire resturants in the strip districtLfg nudeSexual reversal straponLip gallagher sexBarbra nakedStatistics breast implantsAnal sweet trannyAss hole man strapMatchmaking asianArabic sex tapeGirls first ass fuckTrash with swinging lidPorno mature old womenMature amateur clipFree xxx granny storiesFree sexual storysFree full length porn film downloadsEast indian nude galleryFree nude jennifer aniston pics my blog web site

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested