नेपालको पर्यटन प्रर्वद्धन हेतु बेलायतमा ‘हाइक फर नेपाल’
बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन हेतु वर्षेनी हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक पनि आयोजना गरियो । पोखरेली मञ्च यूकेले सधै झै वी वील राइज फाउन्डेसन र नेपाली सोसाइटी ब्रेकन वेल्ससँगको सहकार्यमा जुलाई २६ (शुक्रबार) देखि २८ (आइतबार) सम्म कार्यक्रमको छैठौं संस्करणको आयोजना गरेको हो ।

पर्यटन प्रर्वद्धनसँगै आफ्नो मातृभूमिको सम्झनामा प्रारम्भ गरिएको यस पदयात्रा अभियानले बेलायतमा पर्वको रुप लिइसकेको छ । मञ्चले सन् २०१७ देखि प्रत्येक वर्ष आयोजना गर्दै आएको पदयात्रा कोभिड–१९ का कारण दुई वर्ष रोकिएपनि त्यसपश्चात यसले पुनः निरन्तरता पाएको छ । सहरको कोलाहलमय वातावरणबाट टाढा प्रकृतिको काखमा रमाउनेहरुको लागि यो कार्यक्रम विशेष बन्दै गएको छ ।

सन् २०१५ मा नेपालमा गएको महाभूकम्पले ठूलो जनधनको क्षति गर्यो । मातृभूमिका लागि विदेशमा रहेका नेपालीले पनि केही गर्नुपर्छ भन्ने लागेर पदयात्रा शुरु गरिएको कार्यक्रमका संयोजक तथा संचालक मानप्रसाद गुरुङले बताए । गुरुङ संस्थाका पूर्व अध्यक्ष हुन् । पदयात्रा थलो वेल्स जर्ज एभरेष्टको जन्मभूमि पनि हो । सन् १८५७ मा यिनैको टोलीले सगरमाथाको सर्वेक्षण गरेको थियो । पछि सगरमाथाको नाम नै एभरेष्ट नामाकरण गरियो ।
हाइक फर नेपालको पहिलो दिन सहभागीहरु ब्रेकनको क्याम्पिङ साइटमा पुगेका थिए । इभेन्टमा आउटडोर क्याम्प, सेल्फ कुकिङ, नेपाली खानाको स्टल, लाइभ संगीत, डिजे शो तथा बालबालिकाका खेल मुख्य आकर्षण थिए । दोस्रो दिन स्थानीय पिक हिलमा सामूहिक हाइकिङ गरिएको थियो । कार्यक्रममा सहभागीहरुले ब्रेकनमा नेपालीहरुको पहलमा निर्माण हुंदै गरेको नेपाली भिलेजको अवलोकन भ्रमण समेत गरेका थिए । आउटडोर क्याम्पिङ, सेल्फ कुकिङ, नाचगान, साथीभाइ र परिवार बीचको जमघटले हाइक फर नेपाल चर्चित कार्यक्रम बन्दै गएको छ ।

मञ्चका उपाध्यक्ष गंगा प्रसाद गुरुङ (पवित्रा) ले यस कार्यक्रम आयोजनाको उद्देश्य नेपालको पर्यटन प्रवर्द्धनका लागि मात्र नभएर स्थानीय समुदायसँग सांस्कृतिक आदानप्रदान गरिनु पनि रहेको बताए । कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ यूके साथै ग्रेटर रेडिङ नेपाली सोसाइटी, रामबजार सोसाइटी यूके र बगर भाइखलक यूकेसहितका संस्थाको पनि सहयोग रहेको थियो । भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रवर्धन हेतु वी विल राईज फाउण्डेसनको आयोजनामा सन् २०१६ मा पहिलोपटक हङकङबाट ‘हाइक फर नेपाल’ को सुरुवात भएको थियो ।
























Nina
Wife masturbates while we fuckFree flash porn videos onlineRachel brendon sex20 flat bottom boat for saleNo fucking niggers hereBrazil bikini minimumHot goths girls with nice boobsAdult channels for freeChemically strip antomony from peek xnxx Dragon age lesbianGoldie cocksSex games fuck the girlSexy costume storiesSalt lake city asianEarly teen xxxCanadian lesbian magazinesNaked pictures of stephany march https://m.xnxxtubexxx.cc/ Brittney ashland pornAdult film exchange studentJacks asian adventure vol 4 torrentCrystal breeze porn starCocky gay pornSexy naked lady youtubeMom group cumBreast cancer networkAdult voyMature fun xnxx Anya european porn starSexy photos of bridgette wilsonFree video of lesbian making loveGirl ass wallpaperAnal fucked hard virginErotica game virtualRussian nudist angelsGrade my fucking paperOne piece 1/2 sex pics1960 upskirt Also visit my web-site; site