जाने होइन त चराको राजधानी ?
नेपालमा पाइने ८९१ प्रजाति मध्ये चितवनमा मात्रै ६५२ प्रजातिका चरा पाइन्छन् । जाडो बढेसँगै विभिन्न मुलुकबाट बसाइसराई गरी चितवनका जंगल र खोलानाला वरपर आँउने चराहरुको संख्या ह्वात्तै बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज, भरतपुर तथा माडी वरपरका सिमसार क्षेत्रहरूमा हालै गरिएको चरा गणनामा यस वर्ष ६१ प्रजातिका चराहरू भेटिएका छन् । गणनाका क्रममा बार हेडेड गुज(खोया हाँस), गडवाल (खडकडे हाँस) मलार्ड (हरियो टाउके), गुजेण्डर (मणितुण्डक), लिटिल कर्मोरेन (सानो जलकौवा), ग्रेट कर्मोरेन्ट (ठूलो जलकौवा), क्याटल इग्रेट, तिलहरी, मार्स स्याण्डपिपर (मसिनो ठुँडे टिमटिमा), इन्डियन स्पट–विल्ड डक (नादुन हाँस) र ग्रेटर पेन्टेड–स्नाइप (चित्रांगद) लगायतका चरा भेटिएका हुन् । चितवन सौराहाका वाइल्डलाइफ फोटोग्राफर तथा मेरोलाइफस्टाइल प्रतिनिधि मिलन तामाङले खिचेका केही तस्बिरहरु ।
















तस्बिर : मिलन तामाङ/मेरोलाइफस्टाइल डट कम









Roxana
best australia casino no deposit bonus, free $25 online bingo canada and live dealer blackjack canada, or united kingdom poker 95 download My blog :: cpr roulette - Willis -