English

आन्दोलनमा पनि यस्तो देखियो पुस्तक प्रेम



मेडिकल व्यवसायी दुर्गा प्रसाई र एमालेको भातृ संगठन युवा संघको आन्दोलनले तनाव र मुठभेट हुने माहौलका बावजूद विहिबार किताव प्रेमीहरुको जमघट भने भृकुटी मण्डपको प्रदर्शनी स्थलमा थियो । अवसर थियो, दक्षिण एसियाली किताव मेला २०२३ पुस्तक प्रेमीहरुको लागि विभिन्न प्रकाशकहरुद्वारा प्रकाशित पुस्तक सजिएका थिए । जहाँ नेपालका मात्र नभएर श्रीलंका , बंगलादेश र चीनका पुस्ततहरु समेत उपलब्ध थिए । उक्त अवसरमा चीनको सेञ्जुवान प्रान्तका फोटोग्राफी पनि प्रदर्शन गरिएको थियो । त्यो सँगै लेखकहरु सँग सांक्षात्कार एवं बिचार बिमर्श पनि गरिए ।

तस्विर : विकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested